सामाजिक परिचालनका समस्या समाधान गर्न कार्ययोजना सहित लाग्नुपर्छ: कटेल
प्रज्वल पौडेल/भाद्र ११, रामेछाप । जिल्ला विकास समिति रामेछापका सामाजिक विकास अधिकृत गोबिन्द कटेलले पछिल्लो समय सामाजिक परिचालनमा देखिएका समस्याहरु केही कमी भएको बताएका छन् । सदरमुकाम मन्थलीमा स्थानीय शासन तथा...