कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी
काठमाडौँ | नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारी गरेको छ । हिजो पदाधिकारी र केन्द्रीय सदस्यको शपथलगत्तै कांग्रेसले कार्यसमिति अद्यावधिक गर्न जान...