Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
SajhaSabal समाचार

गण्डकी प्रदेश

157 समाचार

समाचार

दक्षिण पुगेका सांसद गिरीले गरे कडा भाषण, विकास मेरै पालामा सम्भव छ
7 मिनेट पढाइ

दक्षिण पुगेका सांसद गिरीले गरे कडा भाषण, विकास मेरै पालामा सम्भव छ

उत्तर दक्षिणजोड्ने कालीगण्डकीलोकमार्गको पर्वत खण्डको केहि भागकालोपत्रे हुने भएको छ । विगतलामो समय देखि कालोपत्रेको लागिमागभएको फाइलप्रतिनिधि सभा सदस्यपदमगिरीको पहलमास्विकृत…

सूर्योदय हेर्न भकुण्डे पुग्छन् पर्यटक
7 मिनेट पढाइ

सूर्योदय हेर्न भकुण्डे पुग्छन् पर्यटक

चैत २२, गलकोट | पछिल्लो समय बागलुङ नगरपालिका १० भकुण्डेस्थित मुलावारी भ्यूटावर पर्यटकहरुका लागि रोजाइमा पर्न थालेको छ  । पर्यटकीय गाउँ…

उखु काट्दै  सुस्तावासी
1 मिनेट पढाइ

उखु काट्दै सुस्तावासी

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा उखु काट्दै  सुस्तावासी ।  नारायणी नदीमा पुल नभएका कारण  चिनी उद्योगसम्म  उखु लैजान समस्या…

गुन्द्रुक तथा मस्यौरा उत्पादन गर्दै हुनुहुन्छ ? अनुदान लिन छुट्नु होला है !
3 मिनेट पढाइ

गुन्द्रुक तथा मस्यौरा उत्पादन गर्दै हुनुहुन्छ ? अनुदान लिन छुट्नु होला है !

चैत २२, ललितपुर। प्रदेश सरकार प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा…

नवलपरासीमा घरको गारोमा च्यापिएर २ जनाको मृत्यु, २ जना घाइते
2 मिनेट पढाइ

नवलपरासीमा घरको गारोमा च्यापिएर २ जनाको मृत्यु, २ जना घाइते

चैत २२, नवलपरासी । नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा घर भत्काउने क्रममा गारो खसेर च्याप्दा दुई बालिकाको मृत्यु भएको छ, भने…

पर्वतमा सडक खाना महोत्सवको तयारी तीब्र, म्याग्दीमा पत्रकार सम्मेलन
4 मिनेट पढाइ

पर्वतमा सडक खाना महोत्सवको तयारी तीब्र, म्याग्दीमा पत्रकार सम्मेलन

पर्वत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ ।…

पर्वतको कुस्मा र म्याग्दीको बेनीमा मुक्तिनाथ बिकास बैंकको नयाँ शाखा खुल्यो
6 मिनेट पढाइ

पर्वतको कुस्मा र म्याग्दीको बेनीमा मुक्तिनाथ बिकास बैंकको नयाँ शाखा खुल्यो

पर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ ।मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार…

नेकपा जलजलाको अध्यक्षमा पूर्वमाओवादीका दिपक आचार्य चयन
2 मिनेट पढाइ

नेकपा जलजलाको अध्यक्षमा पूर्वमाओवादीका दिपक आचार्य चयन

पर्वत । नेकपाको जलजला गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका दिपक आचार्य (आकाश) चयन भएका छन् । सात स्थानीय तह रहेको पर्वतमा पूर्व…

भिरबाट लडेर मृत्यु
1 मिनेट पढाइ

भिरबाट लडेर मृत्यु

पर्वत ।बिहादी गाउँपालिका ३ रानीपानीमा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।  रानीपानी बाँयडाडामा बस्ने २१ वर्षिय श्रीलाल दर्जीको…

असिनाबाट बालीमा क्षति
2 मिनेट पढाइ

असिनाबाट बालीमा क्षति

 चैत १७, पोखरा । विगत दुई दिनमा असिना पर्दा पोखरालगायत क्षेत्रका बालीनालीका साथै फलफूल खेतीमा ठूलो क्षति पुगेको छ ।…