Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दक्षिण पुगेका सांसद गिरीले गरे कडा भाषण, विकास मेरै पालामा सम्भव छ

By kit 7 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

उत्तर दक्षिणजोड्ने कालीगण्डकीलोकमार्गको पर्वत खण्डको केहि भागकालोपत्रे हुने भएको छ । विगतलामो समय देखि कालोपत्रेको लागिमागभएको फाइलप्रतिनिधि सभा सदस्यपदमगिरीको पहलमास्विकृत भएसंगै लोकमार्गको सेतीवेणी–रानीपानीखण्डकालोपत्रे हुने भएको हो । भौतिक योजनामन्त्रालयलहुँदै अर्थ मन्त्रालयले कालोपत्रे गर्ने कार्यकालागिस्विकृतिप्रदान गरेसंगै सडककालोपत्रे हुने भएको हो । यसै वीच सांसद गिरीले उक्त सडकको अवलोकनतथा स्थानीयबासीसंगै अन्तरक्रिया गरेकाछन ।

करिडोरको पर्वत खण्डकालोपत्रे गर्नकालागिठूलो प्रयास सफलभएको भन्दै स्थानीयबासीलाई बधाई दिनपर्वतको दक्षिणी क्षेत्र विहादी र पैयू पुगेकागिरीले उक्तअवसरमा योजनाहरुको अनुगमनतथाआगामी बजेटमा समावेश गर्नुपर्ने योजनाहरुको विषयमाछलफल गरेकाछन । विहादीगाउँपालिकामाआयोजीतअन्तरक्रियाकार्यक्रममाबोल्दै विहादीगाउँपालिकावडा न २ कावडाअध्यक्षओम कुँवरले भने–‘लोकमार्गको वीचभागबाटकालोपत्रे शुरु भएको छ, यसमा सांसदको तारिफ गर्न लायकभूमिका रह्यो’ वडाअध्यक्षकुँवर थपे–‘सांसद गिरीले फाइल समातेरै मन्त्रालयधाएकाकारण सडककालोपत्रे हुने भएको हो ।’

विहादीगाउँपालिकाको तर्फबाट सडककालोपत्रको फाइलबोकेर काठमाण्र्डौ पुगेकाकँुवरले कम्युनिष्टपार्टीकाजनप्रतिनिधिहरुले काममाध्यानदिएको बताउँदै केहि बर्षमादक्षिणी क्षेत्रले विकासको महशुस गर्ने दावी समेत गरे ।

उता, विहादी ६ शालीग्रामकावडाअध्यक्ष टेकबहादुर थापाले शालीग्रामबाटकालोपत्रेको योजना शुरुवात गरेर सांसद गिरी लगाएतकाजनप्रतिनिधिले दक्षिणी क्षेत्रकाजनताको मुहार उज्यालो पारेको बताए ।

विहादीगाउँपालिकाकाअध्यक्षकमलभुषालले केहि बर्षमै दक्षिणी क्षेत्रमा देखिने गरी विकास हुने दावीगर्दै संघिय सरकार, र प्रदेश सरकारले विकासका सवै गतिविधिहरुमा सहयोग गरीरहेको बताए ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चिसापानी–हुवास–बर्राचौर सडक, सेतीवेणीशालीग्रामशिला, निर्माणधिन सेतीखोलामामोटरेवलपुलतथाकालीगण्डकीलोकमार्गको अवलोकनगर्दै सांसद गिरीले योजनाकाकामहरुलाई तिव्रताका साथअगाडिबढाउनपहलगर्ने प्रतिबद्धताब्यक्त गरे । केहि साताभित्रै चिसापानी देखि वहाकीभ¥याङ सडकको कालोपत्रे हुने जानकारी गराउँदै सांसद गिरीले सेतीवेणीमा रहेको शालिग्रामशिलाको संरक्षणको लागिठोस योजनानिर्माणमापहलगर्ने प्रतिबद्धताब्यक्त गरे ।

सेतीबेणीबजारमा रहेको जिर्ण बन्दै गएको झोलुंगे पुलविस्थापन गरी नयाँपुलनिर्माणकालागितत्कालै पहलगर्ने प्रतिबद्धताब्यक्तगर्दै सांसद गिरीले कालीगण्डकीलोकमार्गमा बजेटको अभावहुननदिने स्पष्टपारे । राष्ट्रियगौरबको आयोजनाभएकाकारणउक्त सडकमा सवैको ध्यानकेन्द्रितभएको भन्दै ठूलो महेनतपछि सेतीवेणी देखि रानीपानीसम्मको सडककालोपत्रे गर्न सफलभएकोमा स्थानीयबासीले बधाई ज्ञापन गरे ।

सांसद गिरीले विहादीगाउँपालिकाले आयोजना गरेको अन्तरक्रियाकार्यक्रममापालिकाले गर्न नसक्ने ठूला योजनाहरु तत्काल लेखिपठाउननिर्देशनदिदै ति योजनाहरु प्रदेश र संघिय सरकारले आगामीबर्ष सम्बोधनगर्ने बताए ।

विहादीको शालीग्राम क्षेत्रमाखानेपानीको निकै ठूलो समस्या रहेको भन्दै मुहानउपलब्धभएमाखानेपानीको योजनातत्कालल्याउन सकिने गिरीले बताए ।

सिंचाई र स्वास्थ्य सेवाको पहुँच र सर्वसुलभतामाआफ्नो ध्यान केन्द्रितभईरहेको गिरीको भनाई छ । जिल्लामा १ सय ५० किलोमिटर सडककालोपत्रेको लागिअहिले कामभईरहेको भन्दै आफूले निर्वाचनमा गरेका सबै प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने अठोट समेत गिरीले दोहेराए ।

सांसद गिरीको पहलमा यस अघिवहाँकी देखि रानीपानी सडकलाई पक्किबनाउनकालागि ४ करोड तथा सेतीवेणी–रानीपानी सडककालोपत्रेकालागि ४१ करोड रकमविनियोजन भएको थियो ।