Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भिरबाट लडेर मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत ।

बिहादी गाउँपालिका ३ रानीपानीमा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।  रानीपानी बाँयडाडामा बस्ने २१ वर्षिय श्रीलाल दर्जीको भिरबाट लडेर मृत्यु भएको हो ।

मदिरा सेवन गरी घरफर्किने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शब एक सय मिटर तल खोलामा खसेको अवस्थामा फेला परेको थियो ।