पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/0e970a6230c5d3784f4cf6ad0566cf6e1554449703.jpg" style="width: 1000px;"><br></p><p>पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा उखु काट्दै सुस्तावासी । नारायणी नदीमा पुल नभएका कारण चिनी उद्योगसम्म उखु लैजान समस्या हुने भएकाले स्थानीयले भेली उद्योगलाई २०० रुपैयाँ प्रतिस्वीन्टल सस्तो दरमा उखु बिक्री गर्न बाध्य छन् । तस्बिर: पुरुषोत्तम सुवेदी, रासस, नवलपरासी </p>

