Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: हुम्ला

उपचार नपाएर हुम्लाको स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु

साउन १६, हुम्ला |  जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो ।

टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार

हुम्लामा स्थानीय निकाय नै बालविवाहलाई वैधानिकता दिन्छन्

साउन ९, हुम्ला  |  हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिनुभएको छ ।

 सर्केगा

बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै

असार ४, हुम्ला | हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ ।

मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । त

कर्णाली नदिमा बेपत्ता भएका मध्ये ६ जनाको परिचय खुल्यो (नाम सहित)

असार ३, काठमाडौँ | कर्णाली नदिमा जीप दुर्घटना हुदा दर्जन बढी वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णाली नदिमा खसेको हो । 

जीप खस्दा

स्वाथ्यचौकीमा ३६ प्रकारका औषधि सहयोग

 जेठ ३०, हुम्ला । सधैँ औषधि अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च (सिएफडी) नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम

कर्णालीमा गाउँ-गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा, उपचारबाट २ करोड जोगाए जनताले

रेशमराज रोकाया | जेठ २६, हुम्ला | हुम्लाको चंखेली गाउँपालिका कोर्का गाउँका असौजे सार्कीले हात भाँचिएर राखिएको रड आर्थिक अभावको कारण ५ वर्षदेखी झिक्न पाएका थिएनन्, गाउँमा नै विशेषज्ञ टोली आएको थाहा पाएर एका विहानै कोदोको सुख्खा रोटी आएर सिविर भएको स्थानमा आए । आफुले सबै कुरा डाक्टरको टोलीला

विकट ठाउँमा स्वाथ्य सिविर

रेशमराज रोकाया | जेठ १७, हुम्ला | कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा पर्यटकको लागि लक्षित गरी स्वास्थ्य सिविर सञ्चालन गर्न लागिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा यो सिविर सञ्चालन हुन लागेको हो । हिल्सा नेपाल र चीनको सिमा क्षेत्रमा पर्ने गर्दछ । सम

गाउँमै पुगेर नागरिकता र सीमा पास वितरण

जेठ २ , हुम्ला । (रासस) : दुर्गम हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको दुर्गम नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्बाङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिकरूपमा विकट भए पनि प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसहितको टोलीले उक्त गाउँपालिकामा एकीकृत घुम्ती शिविरमा सञ्चालन ग

एकै दिन चारको जटिल शल्यक्रिया

बैशाख १९, हुम्ला– दुर्गम हिमाली जिल्ला हुम्लामा एक दिन आज चार सुत्केरीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । जिल्ला अस्पतालले यसभन्दा पहिला पनि सुत्केरीको शल्यक्रिया गरेको थियो । 

अस्पतालमा दुई एमजिडिपी चिकित्सक र अन्य सहयोगी कर्मचारीको व्यवस्था हुँदा सो शल्यक्रिया गर्न सकिएक

हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

वैशाख १९, सुर्खेत । जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउ

कर्णाली नदीमा स्काभेटर खस्यो

वैशाख १७, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा आज स्काभेटर कर्णाली नदीमा खसेको छ ।  खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो । 

स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप

अज्ञात रोगले नौ जनाको मृत्यु भएपछि रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे

वैशाख १५, हुम्ला  । पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । 

सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अ