By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    14 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    60 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    3 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    7 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वित्तीय जागरण राष्ट्रिय अभियान सुदूरपश्चिम पुग्यो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > वित्तीय जागरण राष्ट्रिय अभियान सुदूरपश्चिम पुग्यो
अर्थ/विकासकाठमाडौँ - KTM

वित्तीय जागरण राष्ट्रिय अभियान सुदूरपश्चिम पुग्यो

साझासवाल
Last updated: February 24, 2017 1:01 pm
साझासवाल
4 Min Read
Share

फागुन १३, काठमाडौँ । सुदुर पश्चिमाञ्चलमा पनि अब वित्तीय जागरण अभियान चलाइने भएको छ । 

सुदुरपश्चिमाञ्चलका अधिकांश जिल्लामा वित्तीय साक्षरताको कमी महशुस गरेर नेपाल राष्ट्र बैंकको प्रवद्र्धन र मिडिया इन्टरनेसनलको मुख्य आयोजनामा वित्तीय जागरण राष्ट्रिय अभियान संचालन गर्न लागिएको धनगढीमा आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

कार्यक्रम अन्तर्गत यही फागुन १४ गते कैलालीको अत्तरीयास्थित दुर्गालक्ष्मी उच्च माध्यमिक विद्यालयको प्राङगणमा गरिने पहिलो कार्यक्रमलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले सम्बोधन गर्नेछन् ।

 धनगढीस्थित होटल डीभोटीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले अत्तरीयाबाट सुरु हुने कार्यक्रम सुुदूर पश्चिमका अन्य जिल्लामा पनि क्रमशः चलाउँदै लैजाने जानकारी दिए ।

‘सुदूरपश्चिमका खासगरी अलि विकट र पहाडी जिल्लामा आगामी कार्यक्रम संचालन गर्नेछौँ ।’ उनले भने, ‘वित्तीय जागरणकै कमीले मुलुकबाट पलायन भईरहेको युवा जनशक्तिलाई मुलुकमै उद्यमशीलतामा लाग्न प्रेरित गर्ने उद्देश्यले हामीले कार्यक्रम अघि बढाएका हौँ ।’

पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक धनगढी शाखाका निर्देशक विश्रुत थापाले संशोधित राष्ट्र बैंक ऐनले वित्तीय साक्षरतालाई नेपाल राष्ट्र बैंकको एउटा मुख्य उद्देश्यका रुपमा व्याख्या गरेकाले वित्तीय साक्षरता अभियानमा राष्ट्र बैंकले सँधै जोड दिने बताए ।

अहिले बैंकिङ क्षेत्रको एउटा चुनौतिका रुपमा रहेको वित्तीय साक्षरताको कमीलाई मिडिया इन्टनेसनलजस्तो संस्थासँग मिलेर क्रमशः समाधान गर्दै लैजाने उनको भनाई थियो । यद्यपी वित्तीय साक्षरता अभियानमा सबै पक्षको साथ र सहयोग हुनुपर्नेमा उनले जोड दिए ।

सो अभियानमा बैंकिङ पार्टनरका रुपमा रहेको एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले वित्तीय पहुँचमा नागरिकलाई ल्याउनका लागि वित्तीय जागरण अभियानको आवश्यकता परेको प्रष्ट्याए । ‘सुदूरपश्चिमजस्तो क्षेत्रमा मात्रै होइन, नेपालकै परिपृक्षमा, वित्तीय पहुँच भएन भन्ने मुख्य समस्या होइन्’, पत्रकार सम्मेलनमा एनआइसी एसिया बैंकका सीईओ रिसालले भने, ‘मुख्य समस्या त नागरिकमा वित्तीय साक्षरताकै कमी हुनु हो ।’ मिडिया इन्टरनेसनलसँगको सहकार्यमा सुदूरपश्चिमका सबै जिल्लामा वित्तीय साक्षरता अभियान संचालन गर्न चाहेको उनले बताए ।

यस्तै डेभलपमेण्ट बैंकर्स एसोसियसनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पौडेलले वित्तीय चेतना अभिवृद्धि अहिलेको मुख्य चुनौति भएकाले मिडिया इन्टरनेसनलले सुरु गरेको अभियानमा साथ दिएको बताए । सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ समेत रहेका पौडेलले आगामी दिनमा पनि देशैभरि वित्तीय जागरण अभियान संचालन गर्न विकास बैंकर्स संघ सांग्रिला डेभलपमेण्ट बैंकले साथ दिने प्रतिवद्दता व्यक्त गरे ।  

फागुन १४ गते हुने कार्यक्रममा १० हजारभन्दा बढीको सहभागीता रहने आयोजकको अपेक्षा छ । कार्यक्रममा सुदूरपश्चिमका विभिन्न बैंक तथा वित्तीय संस्थाको सहभागीता रहने जनाइएको छ । ती बैंक तथा वित्तीय संस्थाका विभिन्न चेतनामूलक स्टलहरु रहनेछन् ।  

 बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशीलतामा लागेका व्यक्तिहरुलाई उदाहरणका रुपमा प्रस्तुत गरी बैंक तथा वित्तीय संस्थाको महत्व र त्यसबाट लिन सकिने फाइदाबारे कार्यक्रममार्फत सर्वसाधरलाई अवगत गराइने छ । त्यस्तै पैसा के हो, यसको परिचालन कसरी गर्ने, बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दाका फाइदाबारे पनि सूचनामूलक स्टलमार्फत जानकारी गराइनेछ ।

नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको कार्यक्रमलाई वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकहरुको छाता संगठन नेपाल डेभलपमेण्ट बैंकर्स एसोसियसन र लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन माइक्रोफाइनान्स बैंकर्स एसोसियसन अफ नेपालले पनि साथ दिएका छन् ।

नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको र अझै पनि झण्डै २० प्रतिशत नागरिक साहू महाजनसँग नै कारोबार गरिरहेको तथ्यका बीच मिडिया इन्टरनेसनले गर्न लागेको यस कार्यक्रमले वित्तीय साक्षरता बढाउन निकै महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बैद्यनाथधाममा स्वास्थ्य शिबिर सम्पन्न, शय बढीले सेवा लिए
Next Article भारतले चुनावको कहिल्यै पनि विरोध गर्दैन्: राजदुत राय
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासम्याग्दी - MGD

बन्दाबन्दीको सदुपयोगः बेनी बजार संरक्षण आयोजना सम्पन्न

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रवि लामिछानेलक्षित प्रकाशमानको टिप्पणी : विदेश छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ?

1 year ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

पूर्वपदाधिकारीलाई सुविधा: वार्षिक ७ करोडको व्ययभार

57 years ago
काठमाडौँ - KTMविश्व

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?