वैशाख २६ काठमाण्डौ | आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ५९ हजारमा कारोबार भैरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ६५ मा कारोबार भैरहेको छ |