अर्थ/विकास |


शुक्रबार तोलामा ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

Posted on June 23, 2023 | views : 551 |

असार ८, काठमाडौँ | सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ भने अघिल्लो दिन  बिहीबार १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी

Read More

टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण

Posted on June 22, 2023 | views : 582 |

असार ७, काठमाडौँ | नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगा

Read More

अब इसेवामा रहेको रकम विना कार्ड एटीएममार्फत् झिक्न सकिने

Posted on June 21, 2023 | views : 624 |

असार ६, काठमाडौँ | भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अब आफ्नो इसेवा खातामा रहेको रकम एटीएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । इसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो । इसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै कि

Read More

घट्यो हवाइ भाडादर, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

Posted on June 21, 2023 | views : 738 |

असार ६, काठमाडौँ | नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाइ भाडादर घटेको छ । नागरिक उड्डयन प्राधिकरणले आजैबाट लागू हुनेगरी हवाई भाडा दरमा सोहीअनुसार नयाँ फ्युल सरचार्ज लागू गरेको जनाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटेको थियो । योस

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on June 21, 2023 | views : 639 |

असार ६, काठमाडौँ | नेपाल सुनचाँदी महासंघका अनुसार लगातार दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ । महासंघका अनुसार हिजो मंगलबार पनि सुनचाँदीको मूल्य घटेको थियो । यस्तै, पनि पनि यसको मूल्य घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको

Read More

प्याजको भाउ आधा घट्यो, नेपाली गोलभेडाको मूल्य बढ्यो

Posted on June 20, 2023 | views : 897 |

असार ५,काठमाडौँ | भारतबाट आयात हुन थालेपछि प्याजको मूल्य आधा सस्तिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ५० रुपैयाँ प्रतिकिलोदेखि अधिकतम ५२ रुपैयाँसम्म बिक्री भइरहेको छ। सोमबारसम्म प्याजको मूल्य स्थानीय बजारमा १ सय रुप

Read More

थ्री स्टार हाइड्रोपावरको आइपिओ खुल्यो, कतिसम्म भर्न पाइन्छ आवेदन ?

Posted on June 20, 2023 | views : 424 |

असार ५,काठमाडौँ | थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपिओ बिक्री खुला भएको छ । कम्पनीले मङ्गलवार (असार ५ गते) बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । असार ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभए

Read More

आज मंगलबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Posted on June 20, 2023 | views : 638 |

असार ५,काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो सोमबारको तुलनामा सुनचाँदीकै मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आ

Read More

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

Posted on June 19, 2023 | views : 460 |

असार ४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६(ङ) बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने केन्द्रीय बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्

Read More

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Posted on June 19, 2023 | views : 374 |

असार ४, काठमाडौँ | आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्यमा यथावत रहेको छ । आइतबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीआज तोलामा ५ रुपैैयाँले घटेर १ हजार ४ सय ४

Read More

साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on June 18, 2023 | views : 545 |

असार ३, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १

Read More

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि ५ करोड विनियोजन

Posted on June 16, 2023 | views : 937 |

असार १, बागमती |  बागमती प्रदेश सरकारले चितवनमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि ५ करोड रकम विनियोजन गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेर हाल स्थगित रहेको रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैँया बजेट विनियोजन गरेको हो

Read More

बागमती प्रदेशले छुट्यायो स्थानीय तहलाई ४ अर्ब ८३ करोड रुपैयाँ बजेट

Posted on June 16, 2023 | views : 504 |

असार १, काठमाडौँ | बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा समानीकरण अनुद

Read More

शुक्रबार फेरी बढ्यो सुनको मूल्य,आज कतिमा हुँदैछ खरिद-बिक्री?

Posted on June 16, 2023 | views : 666 |

असार १, काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । यसअघि प्रतितोला बिहीबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको हो । बिहीबार प्रतितोला १

Read More

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड

Posted on June 15, 2023 | views : 588 |

जेठ ३२, विराटनगर । कोशी प्रदेश सरकारले आर्थीक वर्ष २०८०/८१का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थीक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत सो बजेट ल्याएका हुन् । प्रस्तुत बजेटमध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ ह

Read More

घोराही सिमेन्टको ४३५ रुपैयाँ प्रतिकित्ताको आईपीओ बिक्री खुला

Posted on June 15, 2023 | views : 452 |

जेठ ३२, काठमाडौँ | घोराही सिमेन्टको आईपीओ आजबाट (जेठ ३२) बिक्री खुला भएको छ । यो आईपीओ सर्वसाधारणका लागि खुला भएको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो । जस अनुसार कुल ६९ लाख ११ हजार ६७० कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on June 15, 2023 | views : 553 |

जेठ ३२, काठमाडौँ | बिहीबार पनि सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आज १४ सय ५ रुपैयाँ कायम भएको छ । ब

Read More

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो

Posted on June 14, 2023 | views : 427 |

जेठ ३१, काठमाडौँ | आइतबारदेखि  निरन्तर उकालो लागेकोे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ ।  आज दुई सय ७५ वटा कम्पनीको एक क

Read More

तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद-बिक्री?

Posted on June 14, 2023 | views : 605 |

जेठ ३१, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपै

Read More

साताको तेश्रो दिन पनि बढ्यो नेप्से, दुई हजार विन्दुमाथि

Posted on June 13, 2023 | views : 610 |

जेठ ३०, काठमाण्डाै – हप्ताको तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै

Read More

कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी

Posted on June 13, 2023 | views : 747 |

जेठ ३०, रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय

Read More

असार १ देखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

Posted on June 13, 2023 | views : 1265 |

जेठ ३०, काठमाडौँ । जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअ

Read More

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

Posted on June 13, 2023 | views : 501 |

जेठ ३०, काठमाडौँ | सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रो

Read More

असारमा व्याजदर यथावत् राख्ने बैंकर्स संघको निर्णय

Posted on June 13, 2023 | views : 511 |

जेठ ३०, काठमाडौँ | बाणिज्य बैंकहरूले असारमा निक्षेप तथा कर्जाको व्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । आज बसेको नेपाल बैंकर्स संघको बैठकले मुद्दती निक्षेपमा दिँदै आएको ९.९९ प्रतिशतको व्याजलाई यथावत् राखेको छ । यस्तै संस्थागत मुद्दती निक्षेपको व्याज ७.९९ प्रतिशत रहनेछ । बैकर्स संघका सदस्य तथा एभरेष्

Read More