बिशेष खबर |


महाशिवरात्रिमा पशुपति दर्शन गर्न यी तीन स्थानबाट प्रवेश

Posted on March 09, 2021 | views : 1265 |

फागुन २५,काठमाडौँ । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाल

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला :‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’अभियान शुरु

Posted on March 08, 2021 | views : 1207 |

फागुन २४, चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरिएको छ ।  यो अभियानअन्तर्गत रु एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले सह

Read More

म्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु

Posted on March 04, 2021 | views : 2200 |

फागुन २०, याङ्गुन । म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।  म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्य

Read More

हिरापुर फाँटाका कृष्णसार

Posted on February 28, 2021 | views : 1497 |

फागुन १६, कंचनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएका कृष्णसार । कृष्णसार आन्तरिक पर्यटकको आकर्शणको केन्द्र बनेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

Read More

विदेशबाट नेपाल आउँदा के-के समान ल्याउँन पाइन्छ ? यस्ता छन् भन्सार लाग्ने र छुट पाइने समान

Posted on February 22, 2021 | views : 2620 |

फागुन १०, काठमाडौँ । सरकारले विदेशबाट नेपाल आउँदा नेपाली यात्रुहरुका लागि भन्सार महसुल छूट गरेको छ । नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि विभिन्न सामानहरुमा भन्सार विभागले छुट दिने व्यवस्था गरेको हो ।  सरकारले गत जेठ १५ देखि लागु हुनेगरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने

Read More

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

Posted on February 14, 2021 | views : 1997 |

फागुन २, काठमाडौँ । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार ने

Read More

प्रेम दिवस

Posted on February 10, 2021 | views : 2175 |

काठमाडौँ नयाँ बानेश्वरमा प्रेम दिवसलाई लक्ष्यित गरी बिक्रीका लागि राखिएको पोष्टकार्ड र गुलाबको फूल । तस्वीर :चन्द्रकला क्षेत्री-रासस

Read More

उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

Posted on February 09, 2021 | views : 1222 |

नारायण अधिकारी । माघ २७, चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको र

Read More

हिउँले ढपक्क ढाकिएको एक स्वर्गको टुक्रा रारा (फोटो फिचर )

Posted on February 07, 2021 | views : 1849 |

दान बहादुर बुढा  माघ २४, मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मध्ये एक हो रारा । यस ताल लाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यतिबेला हिमपातले चाँदी झैँ टल्किनुका साथै ढपककै ढाकिएको छ ।  चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगा झैँ नीलो ता

Read More

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान

Posted on February 04, 2021 | views : 2102 |

माघ २२, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न आह्वान गरेका हुन् ।   उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रह

Read More

चीनले रोक्यो म्यान्मारको सैन्य 'कू' बिरुद्ध निकाल्न लागिएको राष्ट्र सङ्घको वक्तव्य

Posted on February 03, 2021 | views : 1530 |

माघ २१, काठमाडौँ । म्यान्मारमा भएको सैन्य कू बिरुद्ध निकाल्न लागिएको संयुक्त राष्ट्र सङ्घको वक्तव्य चिनले रोकेको छ । गत सोमबार म्यान्मारको सेनाले सत्ता कब्जा गरेर एक बर्षसम्म संकटकालको घोषणा गरेको थियो । उक्त सैन्य कूको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले संयुक्त वक्तव्य निकाल्ने तय

Read More

म्यान्मार सैन्य कू : सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको माग

Posted on February 02, 2021 | views : 1938 |

माघ २०, याङ्गुन । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो ।   स्टेट काउन्सिलर सम

Read More

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु,यस्तो छ स्वस्थानीको महिमा

Posted on January 28, 2021 | views : 1288 |

माघ १५, काठमाडौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमे

Read More

नागरिक मार्चमा प्रहरी हस्तक्षेप

Posted on January 25, 2021 | views : 1462 |

माघ १२, काठमाडौँ । संसद विघटनको बिरुद्धमा निकालिएको बालुवाटार मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । नागरिक समाजले गरेको उक्त मार्चमा केहि प्रदर्शनकारी घाइते भएका छन् । कमल पोखरीबाट निष्किएको मार्चलाई प्रहरीले वालुवाटार नपुग्दै रोकेको हो । शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिकमाथि प्रहरीले लाठीचार

Read More

सेक्यूरिटी गार्डः चर्को काम, थोरै दाम

Posted on January 19, 2021 | views : 3076 |

माघ ६, काठमाडौँ  । एउटा सेक्युरेटी कम्पनीमा काम गर्ने धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला परे । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आएका मगरले हेरचाह नपाएर झण्डै ज्यान गुमाउनुपरेको थियो । बल्लतल्ल ऋण लिएर औषधोपचार गरेर उनी फेरि अस्पतालका काममा जान थालेका छन् । धरा

Read More

अमेरिकी इतिहासको नयाँ ‘शक्ति हस्तान्तरण’

Posted on January 18, 2021 | views : 1385 |

माघ ५, काठमाडौँ । चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उडे ।  त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उनलाई त्यहाँबाट गरिएको विदाइको यो

Read More

लोकसेवा आयोगद्वारा नायव सुब्बाको लागि विज्ञापन, कति छ कोटा ? (विज्ञापनसहित)

Posted on January 13, 2021 | views : 1688 |

पुस २९, काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको विज्ञापन आह्वान गरेको छ । आयोगले आज (बुधवार) सूचना प्रकाशित गर्दै राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक)तर्फ नायब सुब्बाको विज्ञापन आह्वान गरेको हो । लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन गरेको छ | आयोगले बुधबार खुल्ला

Read More

माछापुच्छ्रे हिमाल

Posted on January 10, 2021 | views : 1780 |

पोखराको धार्मिक पर्यटकीयस्थल विन्धबासीनी मन्दिर परिसरबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीरः चन्द्रकला क्षेत्री (रासस)

Read More

सन् २०२१ : बेलायती प्रधानमन्त्री भारत आउने देखि अमेरिकी प्रशासनमा वाइडेनको इन्ट्री

Posted on January 08, 2021 | views : 1268 |

जीवन भण्डारी |  पुस  २४, काठमाडौ | कोरोना महामारीबाट गुज्रिदै सन् २०२० लाई विदाई गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कौतुहलता धेरैमा देखिएको छ । अधिकांशले नयाँ बर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस भन्ने अपेक्षा व्यक्त गरेका छन् । जनअपेक्षा र अवितव्य हुने हुन

Read More

माछापुच्छ्रे हिमालको मनमोहक दृश्य

Posted on January 07, 2021 | views : 1683 |

पुस २३, पोखरा । पोखराको बिन्ध्यावासिनी मन्दिर परिसरबाट बिहाबार बिहान देखिएको माछापुच्छ्रे हिमालको मनमोहक दृश्य । तस्वीर : राधिका कँडेल(रासस)

Read More

बञ्जीमा रमाउँदै पर्यटक

Posted on January 06, 2021 | views : 1274 |

पुस २२, पोखरा | पोखरा महानगरपालिका–२५, हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा रमाउँदै काठमाडौँका आन्तरिक जोडी पर्यटक । तस्बिरः जमुनावर्षा शर्मा-रासस

Read More

शुक्लाफाँटामा हरिणको बथान

Posted on January 03, 2021 | views : 1188 |

पुस १९,  कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको फाँटमा देखिएको हरिणको बथान । शुक्लाफाँटा घाँसे मैदानको घाँस व्यवस्थापन भएसँगै यहाँ सयौँको सङ्ख्यामा बाह्रसिङ्गे सहजै अवलोकन गर्न सकिन्छ । तस्बीरः शेरबहादुर सिंह (रासस)

Read More

कोरोना भ्याक्सिन फाइजर–बायोएनटेकलाई विश्व स्वास्थ्य संगठनको अनुमति

Posted on January 01, 2021 | views : 2056 |

पुस १७, जेनेभा | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ ।  बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपला

Read More

संसद विघटन बिरुद्ध प्रचण्ड-माधवको प्रदर्शन (फोटो फिचर)

Posted on December 29, 2020 | views : 2186 |

पुस १४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्धमा नेकपा(प्रचण्ड-माधव)समूहले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् | मंगलबार काठमाडौँका विभिन्न ठाउँबाट निस्किएका प्रदर्शकारीहरुले भृकुटीमण्डपमा विरोध सभा आयोजना गरी प्रदर्शन गरेका हुन्  | उक्त सभालाई अध्यक्ष पुष्पकमल दा

Read More