पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


विप्लव समूहका थप २१ पक्राउः प्रहरीसँग गोली हानाहानमा ‘अछाम इन्जार्ज’ घाइते

Posted on March 27, 2019 | views : 2086 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् ।  चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्

Read More

दोहोरो वायुले प्रि–मनसुन सक्रिय, बुधबार पनि दोहोरिने

Posted on March 27, 2019 | views : 1560 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रिमनसुन’ को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघ गर्जनसहित मध्यम र हल्का वर्षा भएको छ ।  सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित भएको मौसमी प्रणालीले मंगलबार दिनभरको मौस

Read More

धूलोमुक्त हुने भयो काठमाडौं, मंगलबारदेखि सडकमा घुम्न थाले ‘ब्रमुर’

Posted on March 27, 2019 | views : 1830 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौं धूलोमुक्त हुने भएको हो ।  यो अभियानसँगै काठमाडौँ धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानग

Read More

विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न, बलियो प्रमाण फेला

Posted on March 27, 2019 | views : 2858 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ । फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुक

Read More

विमानस्थल तीन महिनासम्म दैनिक १० घन्टा बन्द हुने

Posted on March 27, 2019 | views : 1460 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए ।  मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि रा

Read More

१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाकाे तयारी

Posted on March 26, 2019 | views : 2317 | काठमाडौँ - KTM

चैत १२, काठमाडाैं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ । अहिले एयर बस उडाइरहेका नेपाली पाइलटको क्षमता हुँदाहुँदै तिनलाई छाडेर विदेशी रोज्दा निगमलाईइ मासिक करोडौँ व्ययभार थपिन्छ । निगमले

Read More

जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

Posted on March 26, 2019 | views : 2937 | काठमाडौँ - KTM

चैत १२, काठमाडाैं - रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ । श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उप

Read More

भारतीय राजदूतसँग झस्कियो सरकार, यस्तो छ कारण

Posted on March 23, 2019 | views : 2016 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरूपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ। मधेसलाई केन्द्रविन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएक

Read More

प्रतिबन्धित समूहका महासचिव विप्लव पक्राउ परे जन्मकैद सजाय हुने

Posted on March 23, 2019 | views : 1761 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं - प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उनका सबै गतिधिधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्ब

Read More

भट्टराईको दावी: विप्लवको एजेन्डा राजनीतिक छैन, छिटफुट घटना हुन्छ

Posted on March 22, 2019 | views : 3155 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राजनीतिक एजेन्डा नभएका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहका पछाडि जनमत नदेखिएको बताएका छन् । द्म्कौलीमा बिहीबार गुरुप्रसाद गौतम स्मृति प्रतियठानको साधारणसभामा उनले भने, ‘सरकारले सम्बोधन गर्न नसकेको कारण केही साथी त्यता लागेका भए पनि रा

Read More

बालक प्रयास कुँवर हत्यामा संलग्न जीवित रहेसम्म कैद बस्नुपर्ने फैसला

Posted on March 22, 2019 | views : 2224 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ ।  बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो । अपहरणपछि हत्याको कस

Read More

सुकुम्बासीका नाममा कार्यकर्तालाई जग्गा बाँड्ने सरकारको तयारी

Posted on March 22, 2019 | views : 2737 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | सुकुम्वासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ । राजनीतिक पार्टीले विगतमा पटक-पटक सुकुम्वासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो । अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन

Read More

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने, सोमबार सम्झौता

Posted on March 22, 2019 | views : 4804 | काठमाडौँ - KTM

चैत्य ८, काठमाडौं | नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाह

Read More

गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने, कारण यस्तो छ

Posted on March 22, 2019 | views : 1623 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा न

Read More

विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा

Posted on March 22, 2019 | views : 2158 | काठमाडौँ - KTM

चैत ८, रुपन्देही | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको पाल्पारोडस्थित ‘रातो घर’ले चिनिएको नेकपा कार्यालयमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैकका कर्मचारी पुगेर पार्ट

Read More

भारतका अम्बानी संसारकै सर्वाधिक धनाढ्य मालिक

Posted on March 22, 2019 | views : 2659 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ | मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोर्ब्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसैसाता आफ्नो भाइको करोडौँ डलर ऋण तिरेर जेल जानबाट जोगाएका भारतीय धनाढ्या व्यवसायी मुकेश अम्बानी यस वर्षको उक्त सूचीको शीर्ष स्थानमा रहेको छ

Read More

विप्लव समूहविरुद्ध सरकार आक्रामक: कन्ट्रोल डेलीभरी र अन्डर कभर अपरेसन सुरु

Posted on March 21, 2019 | views : 1493 | काठमाडौँ - KTM

चैत ७, काठमाडौं | सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन सुरु गरेको छ ।  विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मतहतका निकायलाई निर्दे

Read More

सबैभन्दा खुसी देशको सूचीमा फिनल्याण्ड, नेपाल कति औं स्थानमा ?

Posted on March 21, 2019 | views : 2718 | काठमाडौँ - KTM

चैत ७, काठमाडौं | विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष फिनल्याण्ड पहिलो नम्बरमा परेको छ ।  विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् ।  यस्तै छटौदेखि दशौंसम्म क्रमशः

Read More

नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेटसँगै गृह मन्त्रालय सतर्क

Posted on March 21, 2019 | views : 1561 | काठमाडौँ - KTM

चैत ७, काठमाडौं | नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भीभीआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उ

Read More

रवीन्द्र अधिकारी सवार होलिकोप्टर दुर्घटनामा फ्रान्सको चासो

Posted on March 21, 2019 | views : 1921 | काठमाडौँ - KTM

चैत ७, काठमाडौं | गत १५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जानको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुने चासो व्यक्त गरेको छ । हेलिकोप्टर दुर्घटनाबारे गठित आयोगलाई हेलिकोप्टर निर्

Read More

ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्याण्डमा मारिए

Posted on March 21, 2019 | views : 1572 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | सिरियाको गृहयुद्धका कारण विश्वकै सर्वाधिक सुरक्षित ठानिएको मुलुक न्यूजील्याण्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्याण्डबासी उपस्थित भएर भावपूर्ण बिदाइ गरेका थ

Read More

वलात्कारपछि बहिनीको हत्या गर्ने दाजु पक्राउ

Posted on March 20, 2019 | views : 2986 | काठमाडौँ - KTM

चैत ६, राजविराज | कोठामा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।  बलात्कारपछि अरुले घटना थाहा नपाऊन् भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ । बलात्कारपछि बालिकाका हत्या गर्ने अरु कोही नभएर उनैको दाजु हुन्

Read More

विप्लवका कार्यकर्ता खोज्दै सेना गाउँ-गाउँमा, फेरि द्वन्द्व निम्तिने त्रास

Posted on March 20, 2019 | views : 1873 | काठमाडौँ - KTM

चैत ६, कालिकोट | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ । कालिक

Read More

एक व्यक्ति जसले गाउँलेलाई ऋणमा डुबाएर भागे

Posted on March 20, 2019 | views : 1732 | काठमाडौँ - KTM

चैत ६, धनुषा | धनुषाको बटेश्वर गाउँपालिका– ५ मा पर्छ— शान्तिपुर गाउँ । बैंकका कर्मचारीले यो गाउँमा पाइलो टेके कि, शान्तिपुर अशान्त बन्छ । बैंकसँग ऋण लिएकाहरू भागाभाग गर्छन् । कसैले घरको ढोका थुन्छन् त कोही बस्ती छाडेर हिँड्छन् । चार वर्षअघिको कुरा हो, शान्तिपुरकी सहजादी खातुनले लघुवित्त बैंक र साहुब

Read More

भ्रष्टाचार गर्न ठूला आयोजना सेनालाई दिने प्रवृत्ति बढ्दै

Posted on March 20, 2019 | views : 1334 | काठमाडौँ - KTM

चैत ६, काठमाडौं | नेपाली सेनाभित्र हुने अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भएकाले पूर्वाधार निर्माणका ठूला आयोजना सेनालाई दिने प्रवृत्ति बढ्दै गएको छ  । पछिल्लो समय मेलम्ची आयोजनाको बाँकी काम र चुरे क्षेत्र संरक्षणको जिम्मासमेत सेनालाई दिनेबारे सरकारीस्तरमा छलफल स

Read More

गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह, १० वर्षे सशस्त्र द्वन्द्वकै झल्को

Posted on March 19, 2019 | views : 1654 | काठमाडौँ - KTM

चैत ५, दाङ | सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ ।  ‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारल

Read More

रोल्पा र दाङका ५ दर्जनभन्दा बढी युवा ठगिए, साढे दुई करोड सिध्याएर स्वदेश फर्किए

Posted on March 19, 2019 | views : 1760 | काठमाडौँ - KTM

चैत ५, काठमाडौं | अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ दर्जनभन्दा बढी युवाहरु विदेशमा हन्डर र ठक्कर खाँदै झन्डै साढे दुई करोड रुपैयाँ सिध्याएर वर्ष दिनपछि स्वदेश फर्किए ।  फर्के लगत्तै उनीहरुले महानगरीय अपराध महाशाखामा आफूहरुलाई ठग्नेहरुविरुद्ध उजुरी दिए । त्यसैका आधारमा प्रहरीले दाङबाट महेश बा

Read More

प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणः एटीसीको कान जाँच्नू

Posted on March 19, 2019 | views : 5537 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ । सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई

Read More