पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


विकासका लागि सरकारका ‘गेम चेन्जर’ लक्ष्य, १८ योजनामा २५ खर्ब लगानी

Posted on March 03, 2020 | views : 1297 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ | सरकारले विभिन्न १८ वटा रुपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५ औं योजना स्वीकृत गरेको छ । ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय योजना आयोगको बैठकले विभिन्न रुपान्तरणकारी आयोजना स्वीकृत गरेको हो ।  मिर्गौला प्रत

Read More

नागढुंगा सुरुङमार्ग आयोजनाः विस्फोटक पदार्थको टुंगो लागे छिट्टै सुरुङ खनिने

Posted on March 01, 2020 | views : 1154 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | नागढुंगा सुरुङमार्ग आयोजनाले सुरुङ खन्न अति आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको टुंगो लागे उक्त कार्य छिट्टै थालिने जनाइएको छ । आयोजना प्रमुख श्यामप्रसाद खरेलले उक्त पदार्थ किन्नका लागि फाइल उठाई जिल्लास्तरीय सुरक्षा समिति, गृह, रक्षा मन्त्रालय र जंगी अड्डामा पठाइए पनि सहमति

Read More

लसुनको मूल्य आधा घट्यो

Posted on March 01, 2020 | views : 2001 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ । कालीमाटी फलफूल तथा तरका

Read More

पेट्रोलियम पदार्थ आयात गर्दा करबापत संकलित ४१ अर्बको छैन लेखाजोखा

Posted on February 28, 2020 | views : 1358 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ | सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित १ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।  तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आ

Read More

चिन जाने भिसा लिन नेपालीले तेब्बर शुल्क तिर्नुपर्ने, कति लाग्छ अबको शुल्क ?

Posted on February 25, 2020 | views : 2216 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौं | नेपालमा चिनिया भिसा आवेदन केन्द्र खुलेपछी चिनको भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनिया भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने हुन्छ ।  अब चिनको लागि नियमित भिसा लिने नेपालीले २ हजार २ सय र सेवा शुल्कबापत ३ हजार ९ सय बुझाउनुपर्ने हुन्छ । त

Read More

बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

Posted on February 25, 2020 | views : 1731 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो । तर, सञ्चार तथा सूचना प

Read More

दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रूको स्वास्थ्य परिक्षण हुने

Posted on February 24, 2020 | views : 1718 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ | सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षणसहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर

Read More

बास्कोटाका योजनाकार पौडेल अमेरिका उडे

Posted on February 24, 2020 | views : 4479 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ | सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल । उनी चर्चामा आउनुको कारण हो – प्रेस स्थापनाका लागि खेलेको श

Read More

(कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा

Posted on February 24, 2020 | views : 1661 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ | चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ । नेपालका औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्य भारतमा ५० प्रतिशतसम्म बढेको छ भने संक्रमण लम्बिँदै गए कच्चा पदार्थ आयातमा समेत अप्ठ्यारो हुने सक्ने देखिएको छ ।  कोभिड १९

Read More

भिसाको विवरण सच्याए पाँच वर्ष कैद र पाँच लाखसम्म जरिवाना

Posted on February 21, 2020 | views : 3412 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | विदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । यस्तो कसुरको जरिवाना यसअघि ५० हजार रुपियाँसम्म थियो । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट बुधबार विधेयक

Read More

नेप्सेमा बिहीवार हालसम्मकै उच्च कारोबार

Posted on February 21, 2020 | views : 1543 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीवार रू। २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भयो ।  यस अघि २०७३ साउन ११ गते रू। २ अर्ब ७५ करोड बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी

Read More

नेपालमा रेल सेवा आगामी असारभित्रै सञ्चालनमा आउने

Posted on February 21, 2020 | views : 1612 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्ष्भित्र सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्ष्भित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ ।  त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधु

Read More

मालपोत कार्यालयमा बिचौलियाको राज

Posted on February 21, 2020 | views : 1814 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उनको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन । “कहिले कम्प्युटरमा जग्गा दर्ता छैन भन्छन्, कहिले कागज मिलेन भन्छन्, आज चार दिन भयो । क

Read More

अरूले परीक्षा दिएर पास भएका नेपाली कोरियामा धमाधम पक्राउ पर्दै

Posted on February 20, 2020 | views : 2647 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौँ | अरूले परीक्षा दिएर पास भएर कोरिया गएका नेपाली धमाधम पक्राउ पर्न थालेका छन् | नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको हो | ‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा नभए पनि ५० जनाभन्दा बढी नेपाली अहिले न

Read More

मुनाको मृत्यु र मृत्युको मनोविज्ञान

Posted on February 20, 2020 | views : 1672 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौँ | डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ । गम्भीर प्रश्न छ- कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्

Read More

काठमाडौंको कलेजभित्रै एक युवती बलात्कृत

Posted on February 20, 2020 | views : 6595 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौँ | मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छिन् ।  पीडित २९ वर्षीया

Read More

आफैंमाथि चक्कु प्रहार गर्दै फेसबुक लाइभ, प्रहरीले यसरी फेला पार्यो

Posted on February 19, 2020 | views : 1862 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ | प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने युनिट पिलर–६ मा तीन बजेर १५ मिनेटमा एउटा सूचना आयो । फेसबुकमार्फत प्रहरीलाई आएको सूचना आत्महत्याको प्रयास गरिरहेको एउटा लाइभ भिडियोसँग सम्बन्धित थियो ।  फेसबुकले दिएको सूचनाका आधारमा सिआईबीले

Read More

ओली र प्रचण्डको तानातानमा माधव नेपाल

Posted on February 19, 2020 | views : 1869 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ | पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तानातानमा माधव नेपाल परेको कान्तिपुर दैनिकमा समाचार छ ।  पार्टीको तीनमहिने विशेष अभियान सुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्टा

Read More

प्रधानमन्त्रीको एक महिनाभित्र मृगौला प्रत्यारोपणको तयारी

Posted on February 19, 2020 | views : 1587 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ | प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।  एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रत्यारोपणकै अन्तिम तयारी अन्तर्गत मंगलबार प्रधानमन्त्री ओल

Read More

केपी शर्मा ओली डटकममा अश्लील सामग्री !

Posted on February 16, 2020 | views : 1965 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।  उक्त साइटमा पोर्न भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन । केपी शर्मा ओली डटकममा अश्लील सामग्री राखिएको बारे सरकारले अनुसन्धान तीव्र बनाएको छ । सुरुमा प्रधा

Read More

सावधान ! बाथरुममा नुहाउँदा-नुहाउदै जाला ज्यान

Posted on February 15, 2020 | views : 2535 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ | बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सदैनन् । त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई ।  अधिकारी भन्छन “जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहा

Read More

दुई वर्षदेखि सात लाख जना लाइसेन्स कुर्दै

Posted on February 15, 2020 | views : 1456 | काठमाडौँ - KTM

फागुन ३, भक्तपुर | भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाए । २०७४ फागुनमा उनले ट्रायल उत्तीर्ण गरेका थिए ।  यस बीचमा आठ पटक यातायात कार्यालय धाए तर प्रिन्ट भएको छैन भन्दै फर्किनुपर्यो । बुधबार यातायात व्यवस्था विभाग नयाँ बा

Read More

बालुवाटार जग्गा प्रकरणमा बैंक कर्जा : ‘प्रोभिजनिङ’ तयारीमा राष्ट्र बैंक

Posted on February 14, 2020 | views : 1439 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासको जग्गा धितो राखेर प्रवाह गरिएको कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारी गरेको छ । बैंकले प्रवाह गरेको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा त्यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकता देखिएको राष्

Read More

श्रीमानकै अगाडि बलात्कार गर्ने १२ वर्षपछि पक्राउ

Posted on February 13, 2020 | views : 2628 | काठमाडौँ - KTM

फागुन १, राजविराज | पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त पक्राउ परेका छन् । घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका–११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वषएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए। उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ | पीडितले ढिल

Read More

भारतीय सुरक्षा कर्मिको दादागिरी:कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुर

Posted on February 12, 2020 | views : 2051 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | नेपाली भूमि कालापानी क्षेत्रमा आफूहरूले मजदुरी गर्न नपाएको दार्चुलाका स्थानीयले बताएका छन् । वर्षौंदेखि भारतीय सुरक्षाकर्मीको भारी बोक्नेलगायतका काम गर्दै आएका नेपालीले सीमा विवादको मुद्दा चर्किएपछि काम गर्न नदिएको गुनासो गरेका हुन् । नेपाल र भारतबीच विवादित भूमि कालापानीमा भारत स

Read More

मर्ने बेलामा आमालाई हात ह्ल्लाउँदै गरेको ह्रदय विदारक तस्बिर

Posted on February 09, 2020 | views : 2856 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो। रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले २०७५ फागुन १७ गते बालकको तस्बिर खिचेसँगै आमा फूलकुमारी देवीको सम्पर्क नम्

Read More

एमसिसी पास गराउन कूटनीतिक पहल,अमेरिकी राजदूत भेट्न थाले नेतालाई

Posted on February 09, 2020 | views : 1562 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल सुरु भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट एमसिसी छिट्टै पास हुने बताए पनि अन्य नेताहरूले

Read More

लसुनको मुल्य तिन गुणा बढ्यो

Posted on February 06, 2020 | views : 1863 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ | एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ | गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो | चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि

Read More