मन्त्री सुमनाको ‘टालेको सर्ट’ बारे ज्ञानेन्द्रको सुझाव: ‘केरा ,भोर्लार्कोपता र अमलिसोको स्याउला ओडेर घरदैलो गर’’

Posted on: 18 Apr, 2024

बैशाख ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको पहिरनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आक्रम अभिव्यक्ति दिएका छन् । इलाम–२ को चुनावी अभियानका क्रममा मन्त्री सुमनाले लगाएको ‘च्याचिएको सर्ट’ लाई लिएर उनले अब केरा,भोर्ला र अमलिसोको स्याउला ओडेर घरदैलो गर्न सुझाव दिएका छन् । अमेरिकको कलेजमा ७६ लाख ५४ हजार १५२ रुपैयाँ शुल्क तिर्न सक्नेले तीन सय ५० रुपैयाँको सर्ट किन्न सकिँदैन ? भन्दै उनले प्रश्नसमेत गरेका छन् । साथै, सुमनाले काठमाडौंको फाइभ स्टार होटलमा विदेशी श्रीमानसँग दिनकै २० हजारको डिनर गरेको उनको आरोप छ । उनले सुमनाका पछिल्ला क्रियाकलापलाई नाटकको संज्ञा दिएका छन् ।


सामाजिक सञ्जालमा यस्यो छ उनको पोष्ट:

यस बिषयमा तपाइको प्रतिक्रिया...!