एपीएफ फुटबल क्लबलाई ११ हजार जरिवानासहित कारबाही

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | एपीएफ फुटबल क्लबलाई झापा गोल्ड कपले कारबाही गरेको छ ।

यही फागुन २१ गते बागमती युवा क्लबसँगको खेलमा एपीएफले जर्सी र रङसम्बन्धी नियम उल्लंघन गरी झापा गोल्डकपको गरिमामा आँच पुर्‍याएको ठहर गर्दै कारबाही गरिएको हो ।

एपीएफलाई ११ हजार जरिवानासहित कारबाही गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!