मनाङेले लिए मन्त्रीको शपथ, एमाले र माओवादी अनुपस्थित

Posted on: 18 Mar, 2024

चैत ५, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् । उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका हुन् । 


मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । उनको शपथ ग्रहण कार्यक्रममा विपक्षी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू सहभागी भएनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!