नेपालले दोस्रो झड्का, १० रनमा आउट भए कप्तान रोहित

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो ४ ओभरमै २ विकेट गुमाएको छ । नेपालले चौथो ओभरको चौथो बलमा कप्तान रोहित पौडेललाई १० रनमा गुमाएको हो । रोहित ज्याक ब्रसेलको बलमा क्याच आउट भएका हुन् ।

नेपालले दोस्रो ओभरको पहिलो बलमाओपनर आसिफ शेख एक रनमा गुमाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!