नेपाललाई पाँचौ झड्का

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । 

पाँचौ विकेटको रुपमाज्याक ब्रेसलको बलमा आरिफ शेख आउट भएका हुन् ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेख ३१ रन बनाउँदै आउट भए । उनले २४ बलको सामना गरी चार चौका पनि हिर्काए । उनलाई नामिबियाका बलर ज्याक ब्रासेलले जन फ्राइलिंकद्वारा क्याच गराएका हुन् । १६.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४९ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!