नेपालले लियो नामिबियाको छैंटौ विकेट

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ  | त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले छैंटौ विकेट गुमाएको छ ।

छैंटौ विकेटको रुपमा जान फ्रिलिंक अविनाश बोहोराको बलमा आउट भएका हुन्  । हाल नामिबियाले १६.१ ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको छ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!