नेदरल्याण्डविरुद्ध नेपाललाई छैंटौ सफलता, कुशल मल्लले लिए दुई विकेट

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौँ | कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई छैंटौ सफलता मिलेको छ । नेपालका लागि कुशल मल्लले पाचौ विकेट लिएका हुन् | मल्लको बलमा नेदरल्याण्ड्सका आर्यन दत्त  आउट भएका हुन् | यसअघि कुशल मल्लकै बलमा नोआह क्रस आउट भएका थिए |

नेपालका लागि चौथो र तेस्रो विकेट प्रतिश जिसीले लिएका हुने | उनले कप्तान स्कट एडवार्ड्स र म्याक्स ओडाउडलाई आउट गरेका हुन् | टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १०.३ ओभरमा ६ विकेटको क्षतिमा ६१ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!