गुजरातविरुद्ध रोहितको अर्धशतक

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ । कप्तान रोहित पौडेलले गुजरातविरुद्ध अर्धशतक बनाएका छन् ।

फ्रेन्ड्स कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान रोहितले ३५ बलमा अर्धशतक बनाएका हुन् ।


यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा २ विकेट गुमाउदै १३१  रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!