कप्तान रोहित ११२ रन बनाएर आउट

Posted on: 27 Apr, 2024

बैक्षाख १५, काठमाडौँ | नेपालका कप्तान रोहित पौडेल ११२ रन बनाएर आउट भएका छन् । यस अघि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँचौँ विकेटको रुपमा विवके यादव मात्र ७ रन बनाएर आउट भएकाथिए |

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १८.५ ओभरमा ६  विकेट गुमाएर १९२ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!