By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    1 hour ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    22 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 hour ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका, पिसाब फेरेको बदलामा हत्या प्रयास
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका, पिसाब फेरेको बदलामा हत्या प्रयास
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका, पिसाब फेरेको बदलामा हत्या प्रयास

साझासवाल
Last updated: June 9, 2017 2:37 am
साझासवाल
2 Min Read
Share

जेठ २६, काठमाडौँ । ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छिन् । 

Contents
  • पिसाब फेरेको बदलामा हत्या प्रयास
  • छोरी थुन्न परिवारकै आग्रह

महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छिन् । आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन साथीहरूलाई ठगी गरेको उनको भनाइ छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

नक्कली कम्पनी खडा गरी आफ्नै साथीहरूलाई फर्म भर्न लगाई बज्राचार्यले ठगी गरेको ललितपुर परिसरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले बताए । ‘उनले जागिर लगाइदिने भन्दै फर्म भर्न लगाएर प्रतिव्यक्ति तीनदेखि १५ हजार रुपैयाँसम्म लिएकी थिइन्,’ डिएसपी कार्कीले भने, ‘तर जागिर लगाउन नसकेपछि पीडितहरू प्रहरीमा आएका हुन् ।’ दुई साताअघि नै बज्राचार्य पक्राउ परेकामा अनुसन्धानको क्रममा उनले धेरैलाई ठगी गरेको खुलेको हो । बज्राचार्यले साथीहरूलाई आफ्नो समस्याबारे बताउने तयारी गरिरहेकै वेला प्रहरीले पक्राउ गरेको बताएकी छन् ।

डिएसपी कार्कीका अनुसार बज्राचार्यले थापाथलीस्थित हस्तकला केन्द्रमा हस्तकलासम्बन्धी तालिम लिएकी थिइन् । तालिम लिने क्रममा चिनजान भएका व्यक्तिहरूलाई नै उनले जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन् । तालिम लिएका व्यक्तिहरू जागिरको खोजीमा हुने थाहा पाएर उनले हस्तकलासम्बन्धी कम्पनीले कामदार मागेको भन्दै नाटक गरेर पैसा उठाएकी थिइन् । फर्म भरेर पैसा लिएको लामो समयसम्म पनि जागिरबारे सोध्दा अनेक बहाना बनाउने गरेकी थिइन् ।

पिसाब फेरेको बदलामा हत्या प्रयास

सडकमा पिसाब फेरेको आरोपमा ललितपुरमा एक युवकको हत्या प्रयास भएको छ । बालकुमारीका स्थानीयले विवेक थापामाथि आक्रमण गरी हत्या प्रयास गरेका हुन् । आक्रमण गर्ने राजेश महर्जनलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । साथीहरूसँग मदिरा पिई घर फर्कने क्रममा बालकुमारीमा सडकमा पिसाब फेरिरहेको स्थानीयले देखेपछि थापामाथि कुटपिट भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको ग्वार्कास्थित ग्लोबल अस्पतालमा उपचार भइरहेको छ ।

छोरी थुन्न परिवारकै आग्रह

छोरी बिग्रेको भन्दै बज्राचार्य परिवारले उनलाई धेरै दिन थुनिदिन प्रहरीसँग आग्रह गरेका छन् । यसअघि पनि उनले ठगी गरेर परिवारलाई दुःख दिएकी थिइन् । ठगीको करिब नौ लाख परिवारले नै तिरिदिएका थिए । बज्राचार्यलाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लिखु गाउँपालिकाका अध्यक्षद्वारा तलव, भत्ता दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा
Next Article ३७ लाखको जग्गा झुक्याउँदै ६ हजार दिएर पास
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

बुढीगण्डकी मुआब्जामाथि पुनः मूल्याङ्कन गर्नुपर्ने माग

57 years ago
काठमाडौँ - KTMराजनीति

म्यानपावर व्यवसायी बल बहादुर तामाङले त्यागे एमालेको संगठित सदस्यता

57 years ago
काठमाडौँ - KTMराजनीति

रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

57 years ago
काठमाडौँ - KTMस्वास्थ्य

बंगलादेशमा थप सङ्क्रमितको सङ्ख्या ११ हजार भन्दा बढी, २३० सङ्क्रमितको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?