समाज | पर्सा - PRS


बाढीमा डुबेर मर्नेको संख्या दुई पुग्यो

Posted on July 03, 2018 | views : 1291 | पर्सा - PRS

असार १९, पर्सा | अविरल वर्षाका कारण आएको बाढीमा डुबेर मर्नेको संख्या दुई पुगेको छ ।  पर्साको पर्सागढी नगरपालिका–४ मा पर्ने फन्ठी खोलामा सोमबार डुबेर कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिमा रामको मृत्यु भएको थियो भने उनीसँगै डुबेर बेपत्ता भएका कक्षा ९ मै अध्ययनरत छात्र सुरेन्द्र मण्डलको आज बिहान शव भ

Read More

बाढीले बगाएर किशोरीको मृत्यु

Posted on July 02, 2018 | views : 1411 | पर्सा - PRS

असार १८, वीरगञ्ज | पर्सागढी नगरपालिका–४ मा आज अपराह्न थनती खोलाको बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।  मृत्यु हुनेमा सोही ठाउँकी १५ वर्षीया प्रतिमा राम तथा बेपत्ता हुनेमा १५ वर्षीय सुरेन्द्र महतो छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  सोही खोलाले ब

Read More

एघार उद्योगमा शिलबन्दी

Posted on June 27, 2018 | views : 1280 | पर्सा - PRS

असार १३, वीरगञ्ज | क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ ।  प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा र चितवन कार्य क्षे

Read More

मरिच काण्डमा छाला उद्योगी अग्रवाल पक्राउ

Posted on June 22, 2018 | views : 1371 | पर्सा - PRS

असार ८, वीरगञ्ज | राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ ।  मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताउनुभयो । उहा

Read More

करोडौँ रुपैयाँ लिएर वीरगञ्जका एक व्यापारी फरार

Posted on June 22, 2018 | views : 1546 | पर्सा - PRS

असार ८, वीरगञ्ज | बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेका छन ।  मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २०

Read More

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी

Posted on June 16, 2018 | views : 1429 | पर्सा - PRS

असार २, पर्सा (रासस) | मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदै छ ।  एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्क

Read More

३१ लाख ८० हजार भारतीय रुपैयाँसहित पर्साबाट दुई जना पक्राउ

Posted on June 06, 2018 | views : 1248 | पर्सा - PRS

जेठ २३, पर्सा | भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गर

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9830 | पर्सा - PRS

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9513 | पर्सा - PRS

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

वीरगञ्जका नगरप्रहरी अवैधरुपमा रकम उठाउछन्

Posted on May 31, 2018 | views : 1443 | पर्सा - PRS

जेठ १७, वीरगञ्ज | भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गर्नुहुन्छ ।  भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यस

Read More

श्रेष्ठले भने:- 'फोरम चाँडै सरकारमा सहभागी हुन्छ'

Posted on May 15, 2018 | views : 1360 | पर्सा - PRS

जेठ १ पर्सा | नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपाल पनि  सरकारमा सहभागी हुने बताएका छन् ।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले फोरमसँग सहमति भएको र चाँडै सरकारमा सहभ

Read More

पर्सामा स्थानीय वासीको आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

Posted on May 07, 2018 | views : 1726 | पर्सा - PRS

वैशाख २४ पर्सा | पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् ।  अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् ।&n

Read More

पर्सामा सवारी दुर्घटना: दुईको मृत्यु, दुई घाइते

Posted on April 30, 2018 | views : 1300 | पर्सा - PRS

वैशाख १७ पर्सा | पर्साको पोखिरया नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।  पोखरिया नगरपालिका–४ स्थित कृष्ण आयल स्टोर अगाडिको सडक छेउमा खडा रहेको ना४त ९६०७ नंको ट्र्याक्टरको टेलरमा नम्बर प्लेट नै नभएको चार जना सवार मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्य

Read More

प्यूठान र वीरगञ्ज जान आउँदै गरेको बसलाई ट्रकले ठक्कर दियो, १३ घाइते, तीनको अवस्था गम्भीर

Posted on April 20, 2018 | views : 3340 | पर्सा - PRS

वैशाख ७, चितवन । काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा

Read More

विकको हत्यामा संलग्न पर्साका एक युवा काठमाण्डौबाट पक्राउ

Posted on April 16, 2018 | views : 1343 | पर्सा - PRS

वैशाख ३ काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ ।  परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९:३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्

Read More

पर्सामा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on March 26, 2018 | views : 1721 | पर्सा - PRS

चैत १२, पर्सा | पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी १७ वर्षीय युवकको मृत्यु भएको छ ।  गाउँपालिका वडा नं ५ महुवन नजिकै ना१त ८८३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा ना५१प २७७ नंको मोटरसाइकलमा सवार रहेका स्थानीय रत्न साह कलवारको मृत्यु भएको हो ।  बालुवा ढुवानी गर्ने

Read More

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

Posted on March 20, 2018 | views : 1504 | पर्सा - PRS

वीरेन्द्र कर्ण/चैत ६, वीरगञ्ज | मदिराको बिर्काेमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ ।  नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भ

Read More

४ महिनादेखि तलब नपाएको भन्दै वीरगन्जका शिक्षकहरु आन्दोलित

Posted on March 12, 2018 | views : 2001 | पर्सा - PRS

फाल्गुन २८,वीरगन्ज | वीरगन्ज महानगरपालिकाका शिक्षकहरु ४ महिनादेखिको तलब नपाएको विरोधमामा उत्रिएका छन् |  आफुहरुले  ४ महिनादेखिको तलब नपाएको भन्दै वीरगन्ज महानगरपालिका कार्यालयको मुलगेट बन्द गरि धर्नामा बसेका छन । वीरगन्ज महानगरपालिकामा ३२ वटा वडाहरुमा ९३ वटा विधालयहरु रहेका छन । यस ९३ वटा

Read More

पर्सा: ग्रामीण क्षेत्रका बासिन्दा भारतीय वित्तीय संस्थातर्फ आकर्षित

Posted on March 12, 2018 | views : 1045 | पर्सा - PRS

वीरेन्द्र कर्ण/फागुन २८, वीरगञ्ज | भारतीय सीमासँग जोडिएका नेपालका कतिपय गाउँमा बैंक तथा वित्तीय संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् ।  खुल्ला आर्थिक नीतिको कारण सदरमुकाम वीरगञ्जमा सरकारी तथा निजी क्षेत्रका ठूलठूला बैंक सञ्चालनमा आइरहे पनि पर्सा जिल्लाक

Read More

लामखुट्टेको कारण कांग्रेसको आन्दोलन, वेवास्ता गरे यातायातनै ठप्प पारिने (तश्विरहरु)

Posted on March 11, 2018 | views : 1602 | पर्सा - PRS

फागुन २७, बिरगंज | लामखुट्टेको बिगबिगीले गर्दा बिरगंज महानगरपालिका अगाडी नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष बिजय सरार्फको नेतृत्वमा धर्ना दिएको छ ।  धुलो र लामखुट्टेको समस्याले गर्दा बिरगंजका स्थानियहरुले बाईपास सडक खण्डमा टायर बाली बिरोध प्रदर्शन गरिरहेको छ । धुलो र लामखुटटेकै का

Read More

पर्सा राष्ट्रिय निकुन्जमा बाघ गणना सम्पन्न

Posted on March 05, 2018 | views : 1276 | पर्सा - PRS

फागुन २१, वीरगञ्ज | पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ ।  सन् २०१३ को तथ्याँकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को बाघ गणनाको संख्या आउन बाँकी रहे पनि निकुञ्जभित्र २० वटा पाटेबाघ हुनसक्ने अनुमान निकुञ्जका अधिकारीहरुले गरेका छन् । 

Read More

बाख्रा चराउन गएकी आठ वर्षीय बालिका बलात्कृत

Posted on March 01, 2018 | views : 1444 | पर्सा - PRS

फागुन १७, पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ ।  घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको प

Read More

आइसिपीको मूलढोकामा धर्ना, निर्माण कार्य प्रभावित

Posted on February 23, 2018 | views : 1038 | पर्सा - PRS

फागुन ११, वीरगञ्ज | पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं २० अलौमा उद्घाटनको संघारमा रहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) अगाडि मुआब्जापीडितले १५ दिनदेखि धर्ना दिँदा निर्माण कार्य प्रभावित भएको छ ।  आइसिपी नेपाल मुआब्जापीडित ३४६ घरपरिवारले ११० बिघा खेतीयोग्य जग्गाको मुआब्जा माग गर्दै वि

Read More

सात महिनामै ४३ अर्बको इन्धन आयात

Posted on February 21, 2018 | views : 1551 | पर्सा - PRS

फागुन ९, पर्सा | चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।  साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ ।  आ

Read More

नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याबको मेसिन बिग्रिँदा उपचारमा समस्या

Posted on February 19, 2018 | views : 1432 | पर्सा - PRS

फागुन ७, पर्सा | वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या खेप्नुपरेको छ ।  एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी प्रकारको परीक्षण गर्ने अटोमेटिक बायो–केमेस्ट्री एनलाएजर मेसिन एक सातादेखि बिग्रिएपछि सेवाग्राही

Read More

सहनी समुदाय सुकुटी व्यवसायतर्फ आकर्षित

Posted on February 09, 2018 | views : 4206 | पर्सा - PRS

माघ २६, वीरगञ्ज | सहनी समुदायले माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेपछि उनीहरुको आम्दानी ह्वात्तै बढेको छ ।  परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदाय व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार गर्न थालेका छन् । बाराको देवताल गाउँपालिका– ६ रौवाहीको सहनी समुदायले माछाको सुकुटी

Read More

घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट बन्चित गर्ने

Posted on February 05, 2018 | views : 1269 | पर्सा - PRS

माघ २२, वीरगञ्ज | पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ ।  गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिश रोक्ने र

Read More

गर्भवती तथा सुत्केरी महिला महिलासहित पाँचजना पक्राउ, यस्तो छ कारण

Posted on February 01, 2018 | views : 2451 | पर्सा - PRS

माघ १८, पर्सा । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो ।  वीरगन्जको रजतजयन्ती चोकबाट

Read More