By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    11 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    14 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    14 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    14 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    17 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अमलटारी होमस्टे : अध्ययन र अवलोकनको गन्तव्य
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > अमलटारी होमस्टे : अध्ययन र अवलोकनको गन्तव्य
राजनीति

अमलटारी होमस्टे : अध्ययन र अवलोकनको गन्तव्य

साझासवाल
Last updated: April 3, 2023 9:09 am
साझासवाल
2 Min Read
Share

चैत २०, नवलपरासी | नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे (घरबास) अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ । 

गाउँ पस्नासाथ परम्परागत पोशाकमा सजिएका थारु महिलाले टीकासहित फूूलमालाले स्वागत गर्दा यहाँ आउने जो कोहीको मन पनि फुरूङ्ग हुने गर्दछ । सिमान्तकृत समुदायमा पर्ने थारुसहित बोटे, मुसहरलगायतका जातजातिको बसोबास रहेको यस ठाउँमा सञ्चालनमा आएको अमलटारी सामुदायिक होमस्टेसँगै यो गाउँ यतिखेर गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

थारु समुदायद्वारा सञ्चालित घरबासमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । सुरुमा रु साढे तीन लाखको लागतमा निर्माण गरिएका घरबास अहिले रु छ लाख बराबरको लागतमा निर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारुले बताउनुभयो । 

“थारु समुदायका व्यक्तिको सक्रियतामा सञ्चालित यहाँको घरबासमा पुग्ने पर्यटकले कला, संस्कृति, स्थानीय रहनसहन र खानाका परिकारको स्वादमा रमाउने मात्र होइन अध्ययन पनि गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँका गाउँलेको जीवन फेरिएको छ, घरबास सञ्चालन भएपछि धेरै युवाले रोजगारी पाएका छन् ।” 

घरबासमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सामुदायिक वनमा हात्तीमार्फत वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको छ । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारू र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ । 

“संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरू गरिएको घरबासले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ”, मर्दनियाले भन्नुभयो, “पर्यटकलाई दिने सेवामा पनि वृद्धि गर्दै लगेका कारण आन्तरिक पर्यटकले अहिले घरबास भरिभराउ हुन्छन् ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस घरबासलाई नेपालकै उत्कृष्ट भनेर पुरस्कृतसमेत गरेको थियो । अमलटारीलाई सरकारले ‘गाउँ गन्तव्य २०७२’ समेत घोषित गरेपछि राष्ट्रियस्तरका कार्यक्रम यहाँ नै हुने गरेका छन् । प्रायः स्वदेशी पर्यटक यहाँका घरबासमा बस्ने गरेका छन् । घरबास बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत कावासोती डण्डाबाट करिब सात किलोमिटर दक्षिणमा छ । विसं २०७० मा १८ घरबाट सुरू भएको घरबासमा अहिले ३१ घर छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार
Next Article काठमाडौं-ल्हासा सिधा उडान खोल्न नेपालको प्रस्ताव
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की

7 months ago
राजनीति

उपसभामुखमा रुबीकुमारी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

3 months ago
राजनीति

सरकार बनाउने र ढाल्ने खेलमा हामीलाई इन्ट्रेस्ट छैन : रवि लामिछाने

57 years ago
राजनीतिसुनसरी - SNS

बाढीपीडितलाई माओवादी केन्द्रको राहत

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?