By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    3 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: खाडी मुलुक र मलेसियाबाट आउने रेमिटेन्सले नेपालको गरिबी घट्यो– विश्व बैंक
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > खाडी मुलुक र मलेसियाबाट आउने रेमिटेन्सले नेपालको गरिबी घट्यो– विश्व बैंक
राजनीति

खाडी मुलुक र मलेसियाबाट आउने रेमिटेन्सले नेपालको गरिबी घट्यो– विश्व बैंक

साझासवाल
Last updated: May 8, 2023 12:15 pm
साझासवाल
3 Min Read
Share

वैशाख २५, काठमाडौँ | नेपालको गरिबी घटाउन रेमिटेन्सले ४० प्रतिशतसम्म योगदान गरेको विश्व बैंकको प्रतिवेदनले उल्लेख गरेको छ। सोमबार विश्व बैंकले सार्वजनिक गरेको ‘वैदेशिक रोजगार, शणनार्थी र समाज’ शीर्षकको रिपोर्टले यस्तो देखाएको हो। 

रिपोर्ट अनुसार सन् २०११ देखि २०११ मा खाडी मुलुक र मलेसियाबाट आउने रेमिटेन्सले नेपालको गरिबी घटाउन ४० प्रतिशतसम्म योगदान गरेको छ। नेपालमा रेमिटेन्स प्राप्त गर्ने परिवारलाई आफूले गर्ने कामको अवधि घटाउन समेत सहयोग पुगेको रिपोर्टमा उल्लेख छ। विशेषगरी महिलाहरूले गर्ने कृषि र अनौपचारिक काम घटाउन सहयोग पुगेको देखिन्छ। नेपालले अर्थतन्त्रको आकारको करिब २२ प्रतिशत बराबर रेमिटेन्स प्राप्त गर्दै आएको छ। 

अर्थतन्त्रको आकारलाई पाँच भागमा बाड्ने हो भने एक भाग बराबर रेमिटेन्स रकम प्राप्त गर्ने देखिएको हो। यसै आधारमा धेरै रेमिटेन्स प्राप्त गर्ने मध्ये नेपाल १०औं मुलुकमा पर्दछ।  रिपोर्टका अनुसार कम दक्षता भएपनि नेपालीहरूले अमेरिकामा अन्यको तुलनामा राम्रै कमाइ गरिरहेका छन्। अमेरिकामा काम गर्ने ४२ देशका कम दक्षता भएकामध्ये कमाइका आधारमा नेपाली १४औं स्थानमा छन्। 

रिपोर्टले कतार जाने नेपालीको सरदर तीन महिना बढी अवधिको कमाइले त्यहाँ जाँदाको लागत धान्ने गरेको देखाएको छ। कतार जाने भारतीयले भने त्यहाँ हुने २ महिनाको कमाइले नै लागत धान्ने सक्छन्। साउदी अरेबिया जाने पाकिस्तानीलाई भने आफ्नो लागत उठाउन सरदर १० महिनाभन्दा बढी लाग्ने गरेको रिपोर्टमा उल्लेख छ। कोरियामा हुने कमाइले त्यहा वैदेशिक रोजगारीमा जानेको लागत तुलनात्मक रुपमा कम अवधिमै उठ्ने गरेको देखिएको छ। 

थाइल्याण्ड, इण्डोनेसिया र भियतनामजस्ता मुलुकबाट त्यहाँ जानेको कमाइले कम समयमै यस्तो लागत धान्न सक्षम भएको देखाएको छ। विशेषगरी सरकारी स्तरबाट श्रम सम्झौता हुँदा पनि यस्तो लागत घटेको देखिएको हो। वैदेशिक रोजगारीले आर्थिक वृद्धि र सबै राष्ट्रबीच समृद्धि कायम गर्न सहयोग पुग्ने विश्व बैंकको यो रिपोर्टको निचोड छ। 

‘विश्व श्रम बजारमा वैदेशिक रोगजारीबाट कामदार पठाउने र लिने दुवै राष्ट्रले अधिकतम लाभ लिन युवाहरूलाई दक्ष तथा सबल बनाउनु पर्ने देखिन्छ,’ विश्व बैंकका लागि यस प्रतिवेदन तयार गर्ने कार्यदलका प्रमुख जोयस एन्टोनी इब्राहिमले बताए।

विश्व बैंकको प्रतिवेदनले विश्वभर बुढ्यौली लाग्ने क्रममा रहेका जनसंख्या अप्रत्याशित रुपमा वृद्धि भइरहेको र वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानीमा धेरैजसो मुलुक धानिनु पर्ने अवस्थामा रहेको उल्लेख गरेको छ। धनी र मध्यम आय भएका मुलुकहरूको घट्दो जनसंख्याका बीच त्यहाँ  वैदेशिक रोजगारीमा रहेकोहरूले भने तीव्र प्रतिस्पर्धा समाना गर्न परिरहेको समेत रिपोर्टमा उल्लेख छ। तर, कम आम्दानी भएका मुलुकहरूलाई भने उच्च दरमा बढेको जनसंख्या र मुलुकभित्रै रोजगारी सृजनामा दबाब परिरहेको देखिएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article निलम्बन फुकुवापछि मेसी प्रशिक्षणमा फर्किए
Next Article नेपालमा सबभन्दा नयाँ पार्टी एमाले हो : केपी ओली
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कैलाली - KLLराजनीति

मुख्यमन्त्री भट्टलाई विश्वासको मत

57 years ago
काठमाडौँ - KTMराजनीति

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ ? (सूची)

57 years ago
काठमाडौँ - KTMराजनीति

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

57 years ago
राजनीति

जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?