By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    15 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    18 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    18 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    18 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    21 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विजय वर्मासँग प्रेममा छिन् ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > विजय वर्मासँग प्रेममा छिन् ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया
राजनीति

विजय वर्मासँग प्रेममा छिन् ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया

साझासवाल
Last updated: June 13, 2023 11:01 am
साझासवाल
1 Min Read
Share

जेठ ३०, काठमाडौँ | भारतीय सेलिब्रिटीहरु तमन्ना भाटिया र विजय वर्माले केही समयदेखि डेटिङ गरिरहेको हल्ला थियो । अब भने यो हल्ला यथार्थ पुष्टि भएको छ । अफवाहलाई पुष्टि गर्दै तमन्नाले आफू र विजय फिल्म ‘लस्ट स्टोरिज २’ को छायांकन सेटबाटै अफेयरमा रहेको बताएकी छन् ।

यो एन्थोलोजी फिल्ममा विजय र तमन्नाले स्क्रिन सेयर गरेका छन् । अमित रविन्द्रनाथ शर्मा, कोंकणा सेनशर्मा, आर बाल्की र सुजोय घोषले निर्देशन गरेको उक्त फिल्ममा काम गर्दा दुई स्टारले पहिलो पटक एकअर्कालाई भेटेका थिए ।

एक अन्तर्वार्तामा तमन्नाले भनेकी छन्, ‘मलाई लाग्दैन कि तपाईं कसैको को-स्टार भएकाले मात्रै तिनीप्रति आकर्षित हुन सक्नुहुन्छ । मसँग धेरै सहकलाकार छन् । मलाई लाग्छ यदि कोही कसैको लागि प्रेममा पर्छ र प्रेम महसुस गर्छ भने यो पक्कै निजी कुरा हो । यो कुरालाई कसैले मतलब गर्नुपर्छ भन्ने लाग्दैन ।’

विजयको बारेमा कुरा गर्दै उनले भनिन्, ‘उहाँ त्यस्तो व्यक्ति हो, जसलाई म साँच्चै हेर्छु । जससँग मैले विशुद्ध रुपमा प्रेम गरेकी छु । उहाँ मप्रति पनि समर्पित हुनुहुन्छ ।’

गोवामा नयाँ वर्षको पार्टीमा चुम्बन गरेको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि उनीहरूबीच अफेयरको चर्चा सुरु भएको थियो । त्यसयता दुवैले आफ्नो सम्बन्धबारे मौनता कायम राखेका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार
Next Article खाणका वकिलको जिकिर- अन्तिममा पेटबोलीमा नाम राखेर राज्य नै उहाँलाई फसाउन लाग्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

ओखलढुङ्गा - OKLराजनीति

ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचारराजनीति

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

1 year ago
काठमाडौँ - KTMराजनीति

नेपाल एक चीन नीतिको पक्षमा दृढ छ: मन्त्री बस्नेत

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीतिसमाज

नेपाली विद्यार्थी प्रकृती लम्साल मृत्यु प्रकरण सत्य तथ्य छानविनको माग गर्दै मानव अधिकार आयोगले लेख्यो पत्र

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?