बस्दै नबसी भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक

साझासवाल
0 Min Read

<p><b>असार २५, काठमाडौं | </b>आज (सोमबार) का लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भोलि&nbsp; (मंगलवार)का लागि सारिएको छ।<br></p><p>सोमवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ।</p><p>राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन्।</p>

Share This Article
Leave a Comment

Leave a Reply