Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रामेछापको नागदहमा मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रज्वल पौडेल | साउन १९, रामेछाप | रामेछापको नागदह- ७ लामागाउँमा आज विहान मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते भएका छन् ।

बा २ ख ११६८ नं को मिनिट्रक सदरमुकाम  मन्थलीबाट धोवी बजारमा बुधबारे हाटमा सामान विक्रि गर्न लिएर जाँदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाईतेमध्ये ७ जनालाई उपचारका लागि सदरमुकाम पठाईएको ईलाका प्रहरी कार्यालय धोविले जनाएको छ । घाईते हुनेहरूमा मन्थलीका सुरज श्रेष्ठ, सर्लाहि जिल्ला रविन्द्र ठाकुर, सत्यनारायण ठाकुर, विजय शाह, मोहन शाह, आलाहुदि लहेरी त्यस्तै महोत्तरीका मदन गोसाई, भारतका मुरलि गुप्ता, मुम्ताज सेक, सितामडिका दिनेश गुप्ता रहेको बताईएको छ ।

ट्रक उकालोमा ब्रेकफेल हुँदा सडकबाट करिव २ सय मिटर तल खसेको जनाइएको छ ।