![]()
![]()
मन्त्री गौचनले उक्त कार्यक्रममा नेपाललगायत अतिकम विकसित मुलुकले खाद्य सुरक्षा सुनिश्चित गर्न भोग्नुपरेका समस्याका साथै कृषि उत्पादनको मूल्यमा भइरहेको उतारचढावबाट अथतन्त्र र व्यापारमा परिरहेको असरबारे नेपालको धारणा प्रस्तुत गर्नुहुनेछ । साथै कृषि वस्तुको व्यापारलाई प्रवद्र्धन गर्न सङ्गठनका सदस्य मुलुकहरुबीच सहयोग विस्तार गर्ने विषयमा पनि कार्यक्रममा सहभागी अन्य मन्त्री तथा उच्च पदाधिकारीहरुसँग छलफल हुने कार्यक्रम रहेको छ । रासस



