By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: लोकमान निलम्बित, आजैदेखि महाअभियोग प्रस्ताव अघि बढ्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > लोकमान निलम्बित, आजैदेखि महाअभियोग प्रस्ताव अघि बढ्ने
काठमाडौँ - KTMराजनीति

लोकमान निलम्बित, आजैदेखि महाअभियोग प्रस्ताव अघि बढ्ने

साझासवाल
Last updated: October 20, 2016 1:18 am
साझासवाल
1 Min Read
Share

कात्तिक ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै उनि कामबिहिन बनेका छन् । बुधबार सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछी उनि स्वत: निलम्बनमा परेका छन् ।

बिभिन्न बहानामा आफूलाई टिकाउने कसरत गर्दै भाग-दौडमा लागेका लोकमान बिरिद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि अब त्यसको टुंगो नलागेसम्म संम्वन्धित पदाधिकारी ‘निलम्बित’ अवस्थामा रहने संबिधानको धारा १०१ को उपधारा ६ अनुसार व्यवस्था छ ।

तर लोकमान फेरी इन हुने वा आउट हुने भन्ने टुंगो भने लागिसकेको छैन । लोकमानको व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले महाअभियोग पारित नगरेमा संविधानको धारा १०१ को उपधारा २ अनुसार उनी स्वतः पदमा फर्कन सक्नेछन् । यदी महाअभियोग प्रस्ताव पारित भएमा लोकमानसिंह कार्कीले भविश्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयनका लागिसमेत अयोग्य ठहरिनेछन् । 

यता संसदहरुले अब लोकमान ‘आउट’ भएरै छाड्ने दावी गरेका छन् । लोकमान बिरुद्ध कांग्रेस, माओवादी र एमालेकै सहमतिमा महाअभियोग लगाईएको कारण उनि अब अख्तियारमा नफर्कने संसदहरुको दावी छ । 

अब लोकमान बिरुद्धको महाअभियोगको प्रस्तावमा संसद सचिवालयले आजैको मितिदेखि संसद बैठकको पूर्वनिर्धारित दैनिक कार्यसूची परिवर्तन गरी महाअभियोग प्रस्ताव अघि बढाउने छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article उपचार नपाएर अस्पतालमै कुहिए विरामी, मानव सेवा आश्रम हेटौडाले लियो उपचार सहितको जिम्मेवारी
Next Article सिरहामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, दर्जनबढी घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

मुस्कान खातुनलाई अमेरिकी आईडब्ल्यूओसी पुरस्कार

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने

57 years ago
काठमाडौँ - KTMसमाज

माघ २ गते सार्वजनिक बिदा

57 years ago
काठमाडौँ - KTMराजनीति

रविलाई तुरुन्त गृहमन्त्री पदमा बहाली गर्न बालकोटको दबाव, प्रधानमन्त्री छैनन् तयार

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?