By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    21 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    11 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    11 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    14 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अहिले संबिधान संशोधनको आवश्यकता छैन: रावल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > अछाम - ACM > अहिले संबिधान संशोधनको आवश्यकता छैन: रावल
अछाम - ACMराजनीति

अहिले संबिधान संशोधनको आवश्यकता छैन: रावल

साझासवाल
Last updated: December 5, 2016 1:14 pm
साझासवाल
3 Min Read
Share


कमल रावल/मंसिर २०, अछाम । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री भिम रावलले देशमा अहिले सविधान संशोधन कुनै आवश्यकता नरहेको बताउनु भएको छ । 

नेकपा एमाले अछामको अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न अछाम पुग्नु भएका नेता रावलले जुन क्षेत्रका जनताका समस्या समाधानका लागि अहिलेको सरकारले सविधान संशोधन प्रस्ताव संसदमादर्ता गरेको छ त्यही क्षेत्रका जनता सडक देखि नै आन्दोलनमा उत्रिएकाले सविधान संशोधन हुनै नसक्ने बताउनु भएको हो । 

विगत १९ वर्ष देखि स्थानिय स्तर रिक्त अबस्थामा रहेको बेला सरकारले स्थानिय निकायको चुनावको मिती घोषणा तोक्न छोडेर उल्टै सविधान संशोधनको कुरा ल्याउन नेपाल र नेपाली जनताको हितविपरित रहेको बताउनु भयो । 

अहिले सरकार, सत्ता साझेदार नेपाली काग्रेसले सविधान संशोधनमा ५ नम्बर प्रदेशका पाल्पा, प्युठान, अर्घाखाँची, गुल्मी लगाएतका जिल्लालाई तराईबाट अलग्याएर अर्को प्रदेशमा हाल्ने ठुलो षडयन्त्र भईरहेको आरोप लगाएका थिए । यतिबेला सरकारले सविधान संशोधन भन्दा पनि कार्यान्वनलाई जोड दिनु उत्तम हुने भनाई राखेका थिए ।

अछाम क्षेत्र नम्बर १ का साँसद तथा पुर्व गृहमन्त्रि तथा रक्षामन्त्रि समेत रहनु भएका रावलले तराई, पहाड, हिमालका जनता मिलेर बसिरहेका बेला सत्ता साझेदार दल र मधेशवादि दलले विदेशिको ईशारामा चलेर आफनो स्वाभिमान झुक्ने गरि परराष्ट्र निति समेत सँकट फाल्ने काम गरेको बताउनु भयो । 

वर्तमान प्रधानमन्त्रीले सविधानको बचाउका साथै कार्यान्वयनमा जोड दिने बेला संशोधन गर्नु पर्छ भनेर प्रस्ताव अघि बढाउनु राष्ट्र विपरित भएको बताउनु भयो । तराईका बसेका जनताका सबै अधिकार कुण्ठित गरि अगिकृत नागरिकलाई राष्ट्रको उच्चतहमा ल्याउने कुरा अहिलेका प्रधानमन्त्री र मधेशवादि नेताले जनताको हित विपरित गरेको दाबि गरेका थिए । सच्चा देश भक्त जनताको पक्षमा एमाले भएकाले सविधान संशोधनको एमालेले सदन र सडकबाट जहिले पनि आन्दोलन गरिरहने ठोकुवा गरेका थिए । बरु अबको सरकाले स्थानिय पुरसंरचना अन्तर्गत सबै कानुन तयार पारि छिटो भन्दा छिटो स्थानिय निकायको निर्वाचनको मिती घोषणा गर्नु पर्नेमाजोड दिएका थिए ।

जिल्ला अध्यक्ष शेर बहादुर कुवरको अध्यक्षतामा सुरु भएको अगुवा कार्यकर्ता कार्यक्रममा अछाम ईञ्चार्ज तथा पार्टिका वैकल्पीक केन्द्रिय कमिटी सदस्य प्रकाश शाह, प्रदेश नम्बर ७ का सदस्य तथा अछाम क्षेत्र नम्बर २ का साँसद भरत साउद, प्रदेश सदस्य भैरे कामि, कुल बहादुर कुवर, कमल तिमिल्सैना, बम बहादुर विसि, मिना साउद लगाएतका नेताले सम्बोधन गर्नु भएको थियो । जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्य, जिल्ला कमिटी सल्लाहकार सदस्य, जिल्ला प्रतिनिधी परिषदका सम्पूर्ण सदस्य, दुबै निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी, सम्पूर्ण सदस्य, ईलाका र नगर कमिटीका पदाधिकारी, गाउ कमिटी र नगर वडाकमिटीका अध्यक्ष, जनवर्गीय संगठनका जिल्ला पदाधिकारी र केन्द्रीय सदस्य, पेशागत संगठनका जिल्ला पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको कार्यक्रमको संञ्चालन सचिव यज्ञ बोगटीले गर्नु भएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ऐश्वर्या रायले गरिन् आत्महत्याको प्रयास ! (यस्तो छ बास्तबिकता)
Next Article संविधान संशोधन बिधेयक खारेजीको माग गदै भालुवाङमा बिरोध प्रदर्शन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्ः अर्थमन्त्री पौडेल

1 year ago
अछाम - ACMराजनीति

अछाममा बाम गठबन्ध र कांग्रेसबिच प्रतिस्पर्धा हुँदै

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘संविधानलाई कमजोर बनाउन दिने छैनौँ’

10 months ago
राजनीति

सहकारी ठगीमा रास्वपाका सह-महामन्त्रीसँग समितिले लियो बयान

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?