By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    3 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    24 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अनुसासनहिन नेता तथा कार्यकर्तालाई काँग्रेसले कार्वाही गर्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > दार्चुला - DCL > अनुसासनहिन नेता तथा कार्यकर्तालाई काँग्रेसले कार्वाही गर्ने
दार्चुला - DCLराजनीति

अनुसासनहिन नेता तथा कार्यकर्तालाई काँग्रेसले कार्वाही गर्ने

साझासवाल
Last updated: January 30, 2017 5:37 am
साझासवाल
2 Min Read
Share

माघ १७, दार्चुला । पार्टीको विधान तथा निति विपरित काम गर्ने नेता तथा कार्यकर्ता लाई नेपाली काग्रेस दार्चुलाले कार्वाही गर्ने जनाएको छ । 

पछिल्लो समय फेसवुक जस्ता सामाजिक संजालमा पार्टीका विभिन्न संघ संगठनको नामबाट अनावश्यक कुराहरु पोष्ट हुन थालेपछी अनुसासनको कसी लगाउन सुरु गरेको कांग्रेस सभापति ललीत बोहराले जानकारी दिनुभयो । माघ १५ र १६ गते गरी दुइ दिन सम्म चलेको जिल्ला कार्य समिति बैठकले सो निर्णय गरेको उहाले जानकारी दिनुभयो । 

साथै त्यस्ता अनाधिकृत तथा गैरजिम्मेवारी गतिविधि तत्काल बन्द गर्न समेत सम्बन्धित नेता कार्यकर्तालाई पार्टीले निर्देशन दिएको छ । यस्तै बैठकले जिल्लाका इलाका स्तरीय जिम्मेवारी सम्पेका प्रभारीहरु बाट प्रतिवेदन माग गरेको हो । 

बैठकले पार्टीका विभिन्न विभाग प्रमुख, आमन्त्रित सदस्य हरुको बारेमा थप छलफल गरी हेरफेर एवं पुर्णता दिने समेत निर्णय गरेको सभापति बोहराले जानकारी दिनुभयो । यस्तै नेपाल दलित संघको ५औ जिल्ला अधिवेशन माघ २९ गते तथा अपांग संघ र किसान संघको जिल्ला अधिवेशन फागुन पहिलो साता सम्पन्न गर्ने समेत निर्णय भएको छ । 

यस्तै जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा जिल्ला कार्य समिति सचिव हरकसिह विष्ट चयन हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहितको प्रस्ताव पास गरेको छ । स्वास्थ्य मन्त्रालयको पौष २५ गतेको निर्णय अनुसार दार्चुला जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा विष्टलाई मनोनयन गरिएको हो । उहालाई दुई वर्षे कार्यकाल रहने गरी अध्यक्ष पदमा मनोनयन गरेको को पत्रमा उल्लेख गरिएको छ । 

यस्तै खण्डेश्वरी गाउ कार्य समितिको कार्यवाहक सभापतिमा जिवनी ठेकरेलाई  चयन गर्ने समेत सो बैठकले निर्यण गरेको छ । बैठकले पार्टी सचिवमा गोबद्र्धन कोलीलाई मनोनयन गरेको छ ।  यस्तै गरी नेपाल भुपु सैनिक संघको दार्चुलाको गोकुलेश्वर संचालित एम्वुलेन्स सेवा ग्वानीबाट संचालन गर्न भुपु सैनिक संग लाइ निर्देशन दिइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मानव स्वाथ्यमा खेलवाड गर्दै पर्वत महोत्सव लेवल र मुल्य नै नराखेका खाध्य सामन विक्रि वितरण गर्दै व
Next Article कञ्चनपुरमा महेशाशुर दानवको छाती चिरीयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

प्रधानमन्त्री प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख खर्च

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित

9 months ago
काठमाडौँ - KTMराजनीति

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ : राष्ट्रपति

57 years ago
मुख्य समाचारराजनीति

माओवादी जुरूक्क उठे भने देशभर चुनाव जित्न सकिन्छ : पुष्पकमल दाहाल

11 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?