By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    15 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    18 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    18 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    18 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    21 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: संशोधन कि निर्वाचन भन्ने ‘रस्साकस्सी’ र अन्यौल कायमै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > संशोधन कि निर्वाचन भन्ने ‘रस्साकस्सी’ र अन्यौल कायमै
काठमाडौँ - KTMराजनीति

संशोधन कि निर्वाचन भन्ने ‘रस्साकस्सी’ र अन्यौल कायमै

साझासवाल
Last updated: February 1, 2017 6:49 am
साझासवाल
4 Min Read
Share


माघ १९, काठमाडौँ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलबीच निर्वाचनको विषयमा एकमत देखिए पनि संविधान सशोधनका सम्बन्धमा परस्पर विरोधी धारणा र ‘रस्साकस्सी’ले सविधान संशोधन कि निर्वाचन प्राथमिकता भन्ने विषयमा अन्योल कायमै गरेको छ । 

नेपाली काँग्रेस र नेकपा (माओवादी)सहितको गठबन्धन सरकारले निर्वाचन घोषणा गर्ने तयारी गरे पनि लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध तराई–मधेस केन्द्रित दलले भने त्यसप्रति असहमति जनाउँदै आएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ भने मोर्चाले संसद् पेस भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म निर्वाचन स्वीकार नगर्ने जनाउ दिँदैआएको छ । 

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई भन्छन– “निर्वाचन संविधान कार्यान्वयको निम्ति अनिवार्य कुरा हो, त्यो भन्दा पहिले संविधानमा रहेका कतिपय अपूर्णतालाई पूर्णता दिने गरी संविधान सशोधनको प्रक्रिया पूरा गर्न आवश्यक छ । 

संविधानले तोकेको २०७४ माघ ७ गतेभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन हुन सकेन भने आन्दोलनका समग्र उपलब्धि ओझेलमा त पर्दैनन् भनी अहिले सर्वत्र चिन्ता व्यक्त गरिएको छ । 

राष्ट्रिय प्राथमिकताको एजेन्डाको रुपमा रहेका संविधान सशोधन र निर्वाचनको विषयमा प्रमुख दल तत्काल सहमतिमा नपुग्ने हो भने अबको ११ महिनभित्र संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको निर्वाचन गर्ने दायित्व पूरा गर्न राजनीतिक दललाई निकै हम्मेहम्मे पर्नेछ । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अहिलेको संविधान सशोधनको प्रस्ताव मुलुकको हितमा नरहेको जिकिर गरिरहेको छ भने मधेसी मोर्चाले भाषा, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व र प्रदेशको सीमाङ्कनका विषयलाई उठाएर संविधान परिमार्जनसम्मको कुरा उठाएको छ । 

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन– “संविधानका त्रुटी, विभेद्कारी प्रावधान र कमजोरी नसच्याई निर्वाचनमा जाँदा जनता र मुलुकको हित हुँदैन, पहिले संविधान सच्याऔँ अनि सबै चुनाव गरौँ ।” 

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ भन्छन– “हाम्रो विचारमा कहिल्यै विवाद नै होइन, सत्तापक्ष र हामीबीच संविधान जारी गर्दा नै २०७४ सालभित्र तीन तहको निर्वाचन गर्ने भनेका हौँ, केही साथीको असन्तुटीलाई सम्बोधन गर्ने प्रयास ठीकै हो, तर अब समय घड्की सक्यो, निर्वाधरुपमा निर्वाचनतर्फ लाग्नुपर्छ ।” 

‘नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारी संविधानको पालना भयो कि भएन भएन’ भनेर हेर्दा तीन तहको निर्वाचन गर्न सकियो वा सकिएन भन्नेसँग जोडिन्छ, राजनीतिक विषयसँग जोडिएको अल्झनले सङ्क्रमणकाल लम्बिएको हो, नेतालाई मात्र दोष दिएर पुग्दैन, संसद्ले नै छिनोफानो गरेर अघि बढाउनुपर्ने बताए । 

कानुन विषयका प्राध्यापक डा सुरेन्द्र भण्डारी संविधानले तोकेको समयसीमाभित्र चुनाव हुन नसकेमा मुलुकमा एकैसाथ सवैधानिक र राजनीतिक सङ्कट आउने अवश्यभावी रहेको तथा लोकतन्त्रमा आउने विचलनले राष्ट्रियतालाई नै कमजोर तुल्याउने तर्क गरे । 

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेता जितेन्द्रनारायण देव संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्तावलाई पारित नगरी चुनावतिर जाने वातावरण बन्न नसक्ने बताउछन । 

नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण विडारीको विचारमा अहिले चुनावको वातावरण छ, चुनाव अपरिहार्य छ, स्थानीय तहको निर्वाचन हुँदा राष्ट्रिय राजनीतिमा त्यत्रो कुनै फरक नपर्ने उल्लेख गरे । 

सद्भावना पार्टीका नेता मनिष सुमनले संविधानप्रति आफूहरुको स्वामित्व कायम गराउन अपूरो र अधूरै भए पनि संसद्मा दर्ता भएको विधेयक पारित गराउन आवश्यक छ, संविधानमा अपनोत्व भएपछि सबैभन्दा पहिले संसद्को निर्वाचन गरेर जाँदा सुल्टो हुने तर्क गरे । 

सरकारले यो साताभित्रै स्थानीय तहको निर्वाचन घोषणा गर्ने जनाउँदै त्यसको पक्षमा वातावरण बनाउन नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई जानकारी समेत गराइसकेको छ । 

मोर्चा भन्दछ– “बालुवाटारमा बोलाएर हामीलाई आश्वासन दिने मात्र काम भएको छ, सरकारले हामीले उठाएको मुद्दालाई गहनरुपले लिन आवश्यक छ । राजनीतिक दलबीच रातारात कुनै चमत्कारी सहमति भएन भने संविधान संशोधन पहिले कि निर्वाचन भन्ने मुद्दाको बहसले तत्काल निकास पाउने छाँट देखिदैन ।” रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘श्रीपञ्चमी’मा बालबालिकालाई अक्षराम्भ गराइँयो (फोटो फिचर)
Next Article प्युठानमा सरस्वती मन्दिरको उद्घाटन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

श्रीमानबाट आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु

57 years ago
कन्चनपुर - KNCकाठमाडौँ - KTMराजनीति

सेती-महाकालीमा काँग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छु: देउवा

57 years ago
काठमाडौँ - KTMराजनीति

गृहमन्त्रीलाई सांसदको प्रश्न : विधेयक नआउँदै परिचयपत्र किन ?

57 years ago
काठमाडौँ - KTMपर्यटन

अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?