By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    18 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    18 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    21 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सिरहामा २१९ मतदान केन्द्र तोक्न सिफारिस
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सिरहामा २१९ मतदान केन्द्र तोक्न सिफारिस
काठमाडौँ - KTMराजनीतिसिराहा - SRH

सिरहामा २१९ मतदान केन्द्र तोक्न सिफारिस

साझासवाल
Last updated: April 12, 2017 10:21 am
साझासवाल
4 Min Read
Share

चैत ३०, लहान । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सिरहामा निर्वाचनको तयारीले गति लिएको छ । 

निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी यहाँका ठूला राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई गति दिएका छन् । जिल्ला निर्वाचन कार्यालयले जिल्लामा २१९ मतदान केन्द्र सिफारिस गरेको छ । 

मधेसवादी दलको अवरोधका कारण मतदान केन्द्र निर्धारण गर्न नसकेको निर्वाचन कार्यालयले मधेसवादी दलबाहेक अन्य राजनीतिक दलका प्रतिनिधिको सहमतिमा मतदान केन्द्र टुङ्ग्याएको निर्वाचन कार्यालयका प्रमुख इन्द्रा यादवले जानकारी दिनुभयो । 

प्रमुख यादवअनुसार राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका कार्यकारी अधिकृतको सहमतिमा दोस्रो संविधानसभा निर्वाचनमा रहेको सिरहाको नवराजपुर गाउँपालिकाको साबिक मझौरा गाविस भवन, विष्णुपुर गाउँपालिकाको प्रावि अमहा गडिया, सिरहा नगरपालिकाको प्रावि पदमपुर, लहान नगरपालिका साबिक पडरिया गाविस भवन र धनगढीमाई नगरपालिकाको महावीर उच्च मावि मतदान केन्द्र खारेज गरिएको छ । 

यस्तै भगवानपुर गाउँपालिका–३ साबिक इनर्वा ४, ५ र ६ को मतदान केन्द्र रहेको प्रावि गैरसाहा, नवराजपुर गाउँपालिकाअन्तर्गत साबिक इनर्वा–३ को मतदान केन्द्रलाई मझौरास्थित रमेश महतो स्मृति जनता निमावि मतदान केन्द्र कायम गरिएको छ । 

त्यस्तै, विष्णुपुर गाउँपालिका–३ मा साबिक राजपुरको ४, ६, ७, ८ र ९ नं वडाका लागि जमावि राजपुर, नवराजपुर गाउँपालिका–२ को साबिक मझौरा ६ देखि ९ नं वडाको राज प्रावि मझौरा, विष्णुपुर गाउँपालिका–२ स्थित जप्रावि राजपुरमा साबिक राजपुर १, २, ३ र ५ को मतदान केन्द्र कायम गरिएको छ । 

लहान नगरपालिका–११ साबिक पडरिया गाविसको १ देखि ५ सम्म पडरिया थारू टोल चौतारा, गोलबजार नगरपालिका–५ स्थित कवीर प्राविमा साबिक असनपुर गाविसको २, ३ र ४ का लागि मतदान केन्द्र तोकिएको छ भने गोलबजारु नगरपालिका–७ स्थित साबिक गाविस भवनमा तत्कालीन चन्द्रलालपुर गाविसका २, ३, ४ र ७ तथा धनगढीमाई नगरपालिका–८ मा साबिक अयोध्यानगर गाविसको १, २, ६, ७, ८ र ६ नं वडाको सामुदायिक भवन कसहा चोकमा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी उत्तम भट्टराईले जानकारी दिनुभयो । 

अन्य मतदान केन्द्र दोस्रो संविधानसभा निर्वाचनमा रहेकै स्थानमा कायम राख्ने सहमति भएको उहाँले बताउनुभयो । गत २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिरहामा २१६ वटा मतदान केन्द्र रहेको थियो । 

यस्तै निर्वाचनलाई लक्षित गरी वैशाख पहिलो सातादेखि गाउँ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको प्रमुख यादवले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन जारी राखेका कारण समयमा निर्वाचन हुने नहुने आशङ्काका बीच तीन ठूला दलले पनि निर्वाचनको तयारी जुटेका छन् । 

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र), राप्रापालगायतका दलले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा राजनीतिक गतिविधि बढाएको छ । केही दिन अघिदेखि निर्वाचनको तयारी थालेको नेपाली काँग्रेस सिरहाले चुनाव केन्द्रित गतिविधिलाई गाउँगाउँसम्म पु¥याएको छ । 

नेपाली काँग्रेस सिरहाका सभापति तथा सांसद रामचन्द्र यादवका अनुसार काँग्रेसले जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि उम्मेदवार सम्भावित उम्मेदवारको छनौट, अगुवा कार्यकर्ताको प्रशिक्षक तथा नियमित बैठक र छलफललगायत गतिविधि गरिरहेको छ । 

नेकपा (एमाले)ले पनि मधेसी मोर्चाको अवरोधका बीच सिरहामा आन्तरिक प्रशिक्षण, पार्टी प्रवेश लगायतका कार्यक्रम सुरु गरेका छन् । यसबाहेक निर्वाचनको आन्तरिक रुपमा तयारी भइरहेको एमाले सिरहाका नेताहरुले बताएका छन् । 

संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले पनि निर्वाचनलाई लक्षित गरी पार्टी प्रशिक्षण, स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने आकाङ्क्षीको सूची तयारी तथा बैठक र छलफल नियमितरुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ । 

करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ठूला दल गाउँगाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावको चर्चा परिचर्चा सुरु भए पनि मधेसवादी दलको आन्दोलनका कारण जिल्लामा खासै चुनावी माहोल बन्न नसकेको स्थानीयवासी बताउँछन् । 

एक लाख ७५ हजार १८४ पुरुष, एक लाख ५६ हजार ४११ महिला र एक तेस्रोलिङ्गी गरी कुल तीन लाख ३१ हजार ५९६ मतदाता रहेको सिरहामा ३२ वटा राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता रहेको जनाएको छ । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रेम गीत-२ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)
Next Article उचित मूल्य नपाएपछि अदुवा किसान मारमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

प्राधिकरणको वेभसाइटमा पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने

57 years ago
काठमाडौँ - KTMसमाज

साना उद्योगकी प्रमुख प्रशिक्षक पन्त ५ हजार घुससहित पक्राउ

57 years ago
काठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPसमाज

बनेपामा आन्तरिक विमानस्थल बन्छः मन्त्री बाँस्कोटा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?