By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    52 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सोलुखुम्बुमा महिलाभन्दा पुरुष मतदाता दुईजना बढी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कोशी प्रदेश > सोलुखुम्बु - SLK > सोलुखुम्बुमा महिलाभन्दा पुरुष मतदाता दुईजना बढी
राजनीतिसोलुखुम्बु - SLK

सोलुखुम्बुमा महिलाभन्दा पुरुष मतदाता दुईजना बढी

साझासवाल
Last updated: April 12, 2017 10:26 am
साझासवाल
1 Min Read
Share

चैत ३०, सोलुखुम्बु । सोलुखुम्बुमा महिला मतदाताभन्दा पुरुष मतदाता दुईजनाले बढी देखिएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा मतदान गर्न पाउने पुरुष मतदाताको सङ्ख्या ३० हजार आठ सय ७४ जना रहेको छ भने महिला मतदाताको सङ्ख्या ३० हजार आठ सय ७२ जना रहेको छ । 

जिल्लाको कुल मतदाता सङ्ख्या ६१ हजार सात सय ४६ जना छ । यो सङ्ख्या संविधानसभा निर्वाचन २०७० को भन्दा नौ हजार २१ जनाले बढी हो । संविधान सभा निर्वाचन २०७० मा सोलुखुम्बुमा ५२ हजार सात सय २५ मतदाता थिए । 

यस्तै आगामी वैशाख ३१ को निर्वाचनका लागि सोलुखुम्बुमा एक सय १९ वटा मतदान केन्द्र तोकिएको छ । २०७० मा एक सय नौ स्थायी र दुईवटा अस्थायी गरी एक सय ११ वटा मतदान केन्द्र रहेकामा यस पटक १० वटा मतदान केन्द्र थपिएका हुन् । 

आगामी निर्वाचनमा सहभागिताका लागि सोलुखुम्बुमा ११ वटा राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख खिमादेवी लङेवाले जानकारी दिनुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article उचित मूल्य नपाएपछि अदुवा किसान मारमा
Next Article म्याग्दीका स्थानीय तहमा यस्ता छन् उम्मेदवारका आकाङ्क्षी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

सिड्नीलाई उछिनेर मेलबर्न बन्यो अष्ट्रेलियाको ठूलो शहर

57 years ago
कैलाली - KLLधनुषा - DNSराजनीतिरुपन्देही - RPDसुर्खेत - SKT

आज प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दै

57 years ago
कपिलवस्तु - KPLकाठमाडौँ - KTMराजनीति

राजधानी माग गर्दै कपिलवस्तुमा आजदेखि बन्द (विज्ञप्ति सहित)

57 years ago
राजनीति

केपी ओलीलाई प्रदीप पौडेलको प्रश्न : भीम रावल र घनश्याम भूसाल कहाँ हुनुहुन्छ ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?