By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    7 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाइएको छ:गृहमन्त्री
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाइएको छ:गृहमन्त्री
काठमाडौँ - KTMराजनीति

शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाइएको छ:गृहमन्त्री

साझासवाल
Last updated: April 16, 2017 10:17 am
साझासवाल
3 Min Read
Share

वैशाख ३,काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दो  व्यवस्था मिलाएर काम गरिरहेको बताउनुभएको छ । 

आगामी निर्वाचन तयारीका सम्बन्धमा भइरहेको प्रगतिबारे राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री निधिले निर्वाचनका लागि सामान्य, संवेदनशील र अतिसंवेदनशील क्षेत्रका रुपमा किटान गरी त्यसैअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको बताउँदै निर्वाचनको सन्दर्भमा स्थानीय तहबाट प्राप्त सुझावका आधारमा जोखिम पहिचान, सुरक्षा विश्लेषण र रणनीति तय गरिएको जानकारी दिनुभयो । 

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दुई लाख ३१ हजार सुरक्षा फौज खटिनेछन् । गृह मन्त्रालयले सुरक्षा निकायबीचमा समन्वय, चेन अफ कमान्डसहितको सुरक्षा योजना बनाएको छ । गृहमन्त्री निधिले पछिल्लो संविधान संशोधन प्रस्ताव पारित गर्न नेकपा (एमाले)ले सहयोग गर्ने तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना मागका सम्बन्धमा अलिकति लचकता देखाउने हो भने एकैसाथ मुलुकभर निर्वाचनको वातावरण बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचनमा कुनै पनि नागरिकलाई मतदान गर्ने अधिकार भएजस्तै दलबीचको सहमति र सहकार्यबाट निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान पुग्दछ । निर्वाचन आयोग र सुरक्षाबीचको प्रयोगले मात्रै सम्भव हुँदैन, बहुदलीय लोकतन्त्रमा दलको भूमिका निकै अहम् हुन्छ, राजनीतिक असहजता बाँकी नै छ, निर्वाचनका लागि सहज वातावरण होस् ।” उहाँले राजनीतिक विषयलाई वार्ता र संवादका आधारमा सम्बोधन गरेर निर्वाचनलाई सफल पार्नेतिर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले -भने स्थानीय निर्वाचनका लागि आयोगले ६२ जिल्लाका एक करोड ३२ लाख मतपत्र छपाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“आयोग कार्ययोजनाअनुसार नै काम गरिरहेको छ, छ सेट मतदाता नामावली, मतदाता परिचयपत्रको छपाइ काम भइरहेको छ, मतदाता परिचयपत्र समयमै मतदाताको हातमा पु¥याउनुपर्छ भन्नेमा आयोग दृढ छ, आमसञ्चारको माध्यमबाट मतदाता शिक्षाको काम व्यापक रुपमा प्रचारप्रसार भइरहेको छ ।” 

मतपत्रको ढुवानीका लागि नेपाली सेना तथा अन्य सामग्री ढुवानीका लागि सशस्त्र प्रहरी बललाई जिम्मा दिइने जानकारी दिँदै डा यादवले आयोग सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेर तयारीका साथ अघि बढिरहेको बताउनुभयो । बैठकमा सांसदहरुले विभिन्न जिल्लामा निर्वाचनलाई प्रभाव पार्ने ढङ्गबाट आचारसंहिता उल्लङ्घनको घटना भएकामा आयोगको ध्यानाकर्षण गराउँदै अहिले कुनै राजनीतिक दल र उम्मेदवारविशेषले एकै जिल्लामा ३० वटासम्म स्काभेटर र डोजर प्रयोग गरेर विकास निर्माणका काम सुरु गरेको जानकारी दिनुभयो । 

मतपत्रका आकार ठूलो भएकाले निर्वाचन शिक्षामा विशेष जोड दिइनुपर्ने खाँचो आँैल्याउँदै उहाँहरुले मुलुकका ९० प्रतिशत गाउँमा चुनावको वातावरण बन्दासमेत अझै पनि चुनावको विषयमा हँुदै गरेको आशङ्कालाई मेट्न आवश्यक छ भन्नुभयो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै
Next Article दश करोडको कारोबार गर्दै सकियो भक्तपुर व्यापार मेला
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

एस पोलिटब्युरो बैठक : रामकुमारीदेखि मुकुन्दलगायत झन्डै १२० जनामाथि कारबाही गर्न माग

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सात एआइजी फिर्ता हुने, फिर्ता भएका जिम्मेवारीविहीन

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

अब विदेश जाने श्रम स्वीकृति लिन नयाँ प्रणाली लागू, समयको समेत जानकारी लिएर सेवा पाइने

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालियो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?