2026-06-29 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेटः स्थानीय निर्वाचन मत परिणाम, कहाँ कुन पार्टीको अग्रता (सूचीसहित)

2017-05-15

जेठ १, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतगणना अहिलेसम्म करिब ७० वटा स्थानीय तहमा भइसकेको छ ।

मतदान भैरहेका स्थानहरुको पछिल्लो मत परिणाम आउने क्रम पनि जारि रहेको छ । यसै क्रममा नेकपा एमालेले ३२ स्थानमा अग्रता लिएको छ भने नेपालि कांग्रेसले १८ स्थानमा अग्रता लिएको छ । यसैगरी नेकपा माओबादी केन्द्रले भने १४ स्थानमा अग्रता लिएको छ ।

 हेर्नुहोस प्रमुख दलहरुले कहाँ-कहाँ अग्रता लिइरहेका छन् ?

नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु

- कीर्तिपुर नगरपालिका (काठमाडौं)

- नागार्जुन नगरपालिका (काठमाडौं)

- गोकर्णेश्वर नगरपालिका (काठमाडौं)

- बुढानीलकण्ठ नगरपालिका (काठमाडौं)

- धुनीबेंसी नगरपालिका (धादिङ)

- गजुरी गाउँपालिका (धादिङ)

- रुबीभ्याली गाउँपालिका (धादिङ)

- बन्दीपुर गाउँ पालिका (तनहुँ)

- मादी गाउँपालिका (कास्की)

- बेनी नगरपालिका (म्याग्दी)

- थाहा नगरपालिका (मकवानपुर)

- मनहरी गाउँपालिका (मकवानपुर)

- गैंडाकोड नगरपालिका (नवलपरासी)

- देवचुली नगरपालिका (नवलपरासी)

- गोकुल गंगा गाउँपालिका (रामेछाप)

- रामेछाप नगरपालिका (रामेछाप)

- लिखु गाउँपालिका (रामेछाप)

- महालक्ष्मी नगरपालिका (ललितपुर)

- डुंगेश्वर नगरपालिका (दैलेख)

- गुर्भाकोट नगरपालिका (सुर्खेत)

-  लेकबेंसी नगरपालिका (सुर्खेत)

- फेदीखोला गाउँपालिका (स्याङजा)

- बनेपा नगरपालिका (काभ्रे)

- ककनी गाउँपालिका (नुवाकोट)

- तारकेश्वर गाउँपालिका (नुवाकोट)

- विदुर नगरपालिका (नुवाकोट)

- कागेश्वरी गाउँपालिका (नुवाकोट)

- गैडाकोट नगरपालिका (नवलपरासी)

- हुप्सेकोट गाउँपालिका (नवलपरासी)

  मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक)

- बलेफी गाउँपालिका (सिन्धुपाल्चोक)

- म्याग्दे गाउँपालिका (तनहुँ)

- बन्दीपुर गाउँपालिका (तनहुँ)

- सुर्यविनायक नगरपालिका (भक्तपुर)

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तहहरु 

- ललितपुर महानगरपालिका

- चन्द्रागिरी नगरपालिका (काठमाडौं)

- कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं)

- टोखा नगरपालिका (काठमाडौं)

- गोदावरी नगरपालिका (ललितपुर)

- गोरखा नगरपालिका (गोरखा)

- नारायण नगरपालिका (दैलेख)

- शिवपुरी गाउँपालिका (नुवाकोट)

- तादी गाउँपालिका (नुवाकोट)

- कुसे गाउँपालिका (जाजरकोट)

- जिरी नगरपालिका (दोलखा)

- शारदा नगरपालिका (सल्यान)

- मुसिकोट नगरपालिका (रुकुम)

- कावासोती नगरपालिका (नवलपरासी)

- मध्यविन्दु नगरपालिका (नवलपरासी)

-  विनय त्रिवेणी गाउँपालिका (नवलपसरासी)

- बुलिङटार गाउँपालिका (नवलपसरासी)

- दोर्दी गाउँपालिका (लमजुङ)

- मन्थली नगरपालिका (रामेछाप)

- बराहताल गाउँपालिका (सुर्खेत)

- गढी गाउँपालिका (मकवानपुर)

- हेटौंडा नगरपालिका (मकवानपुर)

- इन्द्रसरोवर नगरपालिका (मकवानपुर)

- मध्यपुर थिमी नगरपालिका (भक्तपुर)


माओवादीले अग्रता लिएका स्थानीय तहहरु

- चौरजहारी नगरपालिका (रुकुम)

-  गोलनचौर गाउँपालिका (सिन्धुली)

- थाक्रे गाउँपालिका (धादिङ)

- नेत्रावती गाउँपालिका (धादिङ)

- रोशी गाउँपालिका (काभ्रे)

- वागमती गाउँपालिका (मकवानपुर)

- भेरीगंगा नगरपालिका (सुर्खेत)

- शिवालय गाउँपालिका (जाजरकोट)

- बारेकोट गाउँपालिका (जाजरकोट)

- बाफीकोट गाउँपालिका (रुकुम)

- कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)

- दार्मा गाउँपालिका (सल्यान)

- कपुरकोट गाउँपालिका (सल्यान)

- ढोरचौर गाउँपालिका (सल्यान)

- कालिका गाउँपालिका (रसुवा)

- ताराखोला गाउँपालिका (बाग्लुङ)

- आँबु खैरहनी गाउँपालिका (गोरखा)

- गण्डकी गाउँपालिका (गोरखा)

-भेरीगंगा नगरपलिका (सुर्खेत)

- जिरी नगरपालिका (दोलखा)

-भिमफेदी नगरपालिका (मकवानपुर)

- खैरहनी नगरपालिका (चितवन)

-चौतारा साँगाचोकगढी (सिन्धुपाल्चोक)

- बागचौर नगरपालिका (सल्यान)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी