By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ५४८ स्थानीय तहको नतिजा सार्वजनिकः कसले कति जिते ? (सूचीसहित)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ५४८ स्थानीय तहको नतिजा सार्वजनिकः कसले कति जिते ? (सूचीसहित)
काठमाडौँ - KTMराजनीति

५४८ स्थानीय तहको नतिजा सार्वजनिकः कसले कति जिते ? (सूचीसहित)

साझासवाल
Last updated: May 19, 2022 5:32 am
साझासवाल
6 Min Read
Share

जेठ ५, काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ । बिहीबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५४८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली कांग्रेसले बलियो देखिएको छ । नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य सबै पदमा कांग्रेस नै अगाडि छ ।

सार्वजनिक नतिजामात्र नभएर गणना भइरहेका पालिकामा समेत कांग्रेसकै अग्रता कायम छ । नगर उपप्रमुखमा भने नेकपा एमाले कांग्रेसभन्दा अगाडि बढेकाे छ ।

नगर प्रमुखमा एमालेभन्दा कांग्रेस झण्डै दोब्बर

मत गणना सम्पन्न भएका नगरपालिकाकाे प्रमुखमा कांग्रेसले सर्वाधिक ८३ स्थानमा जित हासिल गरेको छ । उसले ४५ स्थानमा अग्रता लिएकाे छ । प्रमुख पदम एमालेले ५१ स्थानमा जित हासिल गर्दा २६ स्थानमा अग्रता लिएकाे छ । नेकपा माओवादी केन्द्रले १६ नगरपालिकामा प्रमुख जितेकाे छ । गणना जारी रहेकामध्ये उसले १० स्थानमा अग्रता लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले ६ स्थानीय तहकाे प्रमुख  जितकाे छ । उसले ५ स्थानमा अग्रता लिएको छ । अन्य राजीतिक दल तथा स्वतन्त्रले ९ स्थानमा जित हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् ।

कांग्रेसले १६२ वटा गाउँपालिकामा अध्यक्ष जितेकाे छ । मतगणना जारीमध्ये २२ स्थानमा अग्रता लिएकाे छ । एमालेले १०६ वटा स्थानमा अध्यक्ष जित्दा १८ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ८६ वटा गाउँपालिकामा अध्यक्ष जित्दा ६ स्थानमा मात्रै अग्रता कायम गरेको छ ।

जनता समाजवादी पार्टीले १४ स्थानमा जित हासिल गरेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ । अन्यले १७ स्थानमा विजय हासिल गरी १० स्थानमा अग्रता कायम गरेका छन् ।

उपप्रमुखमा एमाले अगाडि बढ्दै

मतगणना भइसकेका नगरपालिकाकाे उपप्रमुख पदमा पनि कांग्रेस अगाडि देखिन्छ । अग्रता लिएको आधारमा जित निकालेमात्रै एमालेले कांग्रेसलाई उछिन्ने देखिएको छ । कांग्रेसले ६१ स्थानमा जित हासिल गरी ३९ स्थानमा अग्रता कायम गर्दा एमालेले कांग्रेसभन्दा चार संख्यामात्रै कम अर्थात ५७ स्थानमा जित हासिल गरी ४९ स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले २४ स्थानमा उपप्रमुख पदमा जित र ९ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले उपप्रमुख पदमा ६ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ७ स्थानमा विजय हासिल गरी १६ स्थानमा अग्रता कायम गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै अग्रता

गाउँपालिकाको उपाध्यक्ष पदमा भने कांग्रेसले १६६ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गर्दा एमालेले १०१ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्ष पदमा ८४ स्थानमा जित र ६ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टीले ११ स्थानामा जित र ६ स्थानमा अग्रता लिइरहँदा अन्य राजनीतिक दल तथा स्वतन्त्रले १९ स्थानमा विजय हासिल गरी ६ स्थानमा अग्रता कायम गरेका छन् ।

काँग्रेसले २२०० वडा अध्यक्ष जित्दा एमालेका १७१६

यस्तै कांग्रेसले अहिलेसम्म २२०० वटा वडामा अध्यक्ष जितेकाे छ ।  ५५ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १७१६ मा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले ९१९ वडाध्यक्ष जित्दै र १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९२ वटा वडामा अध्यक्ष जितेर १२ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल र स्वतन्त्रले ४७० वटा वडामा विजय हासिल गरी १४ स्थानमा अग्रता कायम गरेका छन् ।

कांग्रेसबाट २१६० र एमालेबाट १८६४ महिला सदस्य विजयी

कांग्रेसले २१६० स्थानमा महिला सदस्य जितेकाे छ । ५६ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १८६४ जना महिला सदस्य जितेर ७२ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले ८५६ जना महिला सदस्य जितेर १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९२ जना महिला सदस्य जितेर १४ स्थानमा अग्रता लिएकाे छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट ४२० वडा सदस्य जितेर ८ स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्यतर्फ कांग्रेसले २१०० जना जितेर ६१ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १८४० जना दलित महिला सदस्य जितेकाे छ । उसले ६६ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ८६० जना जित्दा १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९० जना दलित महिला सदस्य जित्दा १४ स्थानमा अग्रता लिएकाे छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ४१० स्थानमा विजय हासिल गरी ५ स्थानमा अग्रता कायम गरेका छन् ।

खुला सदस्यमा कांग्रेसका ४३४३ र एमालेका ३७७०

वडा सदस्य पदमा पनि कांग्रेस नै अगाडि रहेकाे छ । उसले ४३४३ स्थानमा जित हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ । एमालेले ३७७० स्थानमा जित्दा ७५ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले १५९० खुला सदस्य  जितेर १० स्थानमा अग्रता कायम गरेको छ । जसपाले ३८१ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ ।

अन्य राजनीतिक दल तथा स्वतन्त्रले ८७३ स्थानमा विजय हासिल गरी ६ स्थानमा अग्रता कायम गरेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article हेटौंडाको ११ वटा वडाको अन्तिम नतिजा सार्वजनिक, कुन ठाँउमा कसको जित ?
Next Article प्रदेश र संघमा गठबन्धन स्थानीयमा भन्दा सफल हुन्छ – उपाध्यक्ष राई
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुदमुख्य समाचार

एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

8 months ago
राजनीति

राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा

57 years ago
काठमाडौँ - KTMराजनीति

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने नेकपाको अडान कायमै

57 years ago
काठमाडौँ - KTMसमाज

बंगालमा विकसित भएको चक्रवात ‘फानी’, नेपालमा कस्तो प्रभाव पार्छ ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?