By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    9 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    12 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एमालेका देवराज घिमिरे सभामुख बन्ने करिब निश्चित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एमालेका देवराज घिमिरे सभामुख बन्ने करिब निश्चित
काठमाडौँ - KTMराजनीति

एमालेका देवराज घिमिरे सभामुख बन्ने करिब निश्चित

साझासवाल
Last updated: January 17, 2023 9:20 am
साझासवाल
2 Min Read
Share

माघ ३, पोखरा | सभामुखको निर्वाचन पुस ५ गतेका लागि तोकिएको छ। उक्त निर्वाचनको लागि मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्मका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ।

भोलि दिउँसो सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन र पुस ५ गते ११ बजे बैठक सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढने संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक सुरु भएको १५ दिन भित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। पहिलो बैठक पुस २५ गते बसेको थियो।

घिमिरे सभामुख बन्ने निश्चित

एमालेबाट सभामुखका लागि थुप्रै नेताहरुले आकांक्षा जनाएका छन्। उनीहरुमध्ये झापा-२ बाट प्रतिनिधि सभामा एमालेका तर्फबाट निर्वाचित भएका नेता देवराज घिमिरे सभामुख हुने करिब निश्चित भएको एमालेका नेताहरुले बताएका छन्। एमालेका एक नेताका अनुसार उनलाई उम्मेदवारी दर्ताका लागि तयार रहन भनिएको छ।

तत्कालीन कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका थिए घिमिरे। २०५६ मै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका घिमिरे भूमिगत राजनीति र त्यसपछि हिरासतमा बसेरै सक्रिय राजनीतिमा रहेका थिए।

घिमिरेलाई एमालेले उम्मेदवार बनाउनासाथ उनी निर्वाचित हुने पनि निश्चित छ। किनभने १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री भएका थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। विश्वासको मत लिँदा उनको पक्षमा २६८ जनाको मत थियो। कांग्रेसले सभामुखमा घिमिरेलाई मत नदिए पनि गठबन्धनबाट सरकारमा रहेकै दलहरुकै मतले पनि एमालेको उम्मेदवारी सभामुख चुनिने छन्।

एमालेबाट यी नेता पनि आकांक्षी

सभामुखका लागि एमालेबाट पृथ्वीसुब्बा गुरूङ, विद्या भट्टराई र छविलाल विश्वकर्माले पनि आकांक्षा देखाएका थिए। सभामुखका लागि नेता रघुजी पन्तको नाम पनि चर्चामा आएको थियो। 

Share This Article
Facebook Email Copy Link Print
Previous Article यतीको जहाज खस्दा असाधारण क्षति…..
Next Article पैसा अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न चाहन्छौं– डा. तोसिमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

जथाभावी बाटो काटे २० मिनेट कलास लिनुपर्ने

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु

57 years ago
काठमाडौँ - KTMसमाज

‘रोगप्रतिरोधी क्षमता बढ्दा कोरोना पोजेटिभ, नेगेटिभ हुन्छ’ – डा कमर

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

नेप्सेमा ५० अंककाे वृद्धि, सबै समूह हरियाली

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?