2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पीएसजी तथा मोरक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

फागुन १७, काठमाडौँ | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) तथा मोरक्कोका डिफन्डर असरफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

एक २४ वर्षीया महिलाले फेब्रुअरी २५ मा हाकिमीले उनलाई फ्रान्सस्थित आफ्नै घरमा बलात्कार गरेको आरोप लगाएकी हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त महिलाले आइतबार प्रहरीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नै गरेकी थिइनन् ।


पेरिसको पश्चिमी उपनगर नान्टेरीमा रहेको सरकारी वकिलको कार्यालयले यो केसको बारेमा टिप्पणी गर्न अस्वीकार गरेपनि अनुसन्धान भने सुरु गरेको पुष्टि गरे । तर, हाकिमीमाथि लागको लागेको आरोपका विषयमा सार्वजनिक रूपमा उनी स्वयं र उनको क्लब पीएसजीले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

स्पेनमा जन्मेका हाकिमी मोरक्को कतार विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दा टिमको मुख्य सदस्य थिए ।

उत्कृष्ट प्रदर्शनकै कारण उनी पेरिसमा आयोजित फिफा अवार्डमा सम्मानित भएका थिए । जहाँ उनी फिफ्प्रोको विश्वको ११ मा नाम बनाउन सफल भएका थिए । हाकिमीले पीएसजीका किलियन एम्बाप्पे, लियोनल मेसीसँगै अवार्ड लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते