समाज | सर्लाही - SLH


विप्लव समूहका सर्लाही इञ्चार्ज मारिए

Posted on June 20, 2019 | views : 1576 | सर्लाही - SLH

असार ५, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । लालबन्दीबाट चार जनाको समूहमा मोटरसाइकलले जङ्गलको बाटो हुँदै  नवल

Read More

सर्लाहीमा हावाहुरीले दुई घाइते, करेन्ट लागेर बालकको मृत्यु

Posted on June 19, 2019 | views : 3308 | सर्लाही - SLH

असार ४, सर्लाही । मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले  ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा  एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हावाहुरील

Read More

प्रदेश नं २ को बजेट ३८ अर्ब

Posted on June 16, 2019 | views : 2987 | सर्लाही - SLH

 असार १, जनकपुरधाम । प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार आय र व्यय (बजेट) को अनुमान आज प्रदेशसभामा प्रस्तुत गर्नुभयो । बजेटमा गरीब, अतिविपन्न अल्पसङ्ख्यक समुदायको संरक्षण, कृषि क्षेत्रको विकासका लागि

Read More

सर्लाहीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु, चार जना घाइते

Posted on June 13, 2019 | views : 3218 | सर्लाही - SLH

जेठ ३०, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१

Read More

मिथिलामा बरसाइत पर्व

Posted on June 04, 2019 | views : 2493 | सर्लाही - SLH

जेठ २१ बर्दिवास । महोत्तरीसहित मिथिला क्षेत्रमा विवाहित महिलाले बरसाइत (वटसावित्री) पर्व मनाएका छन् । जेठ कृष्ण औंशीका दिन सोमबार अटल सौभाग्यको कामना गर्दै ब्रत बसेका विवाहित मिथिलाका महिलाले आज बिहान सूर्योदयपछि यो पर्व साङ्गता (समापन) गरेका हुन् ।  सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साध

Read More

लालबन्दीबाट बक्स अफिस प्रणालीको शुरुआत

Posted on June 02, 2019 | views : 1753 | सर्लाही - SLH

जेठ १९, सर्लाही । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस प्रणालीले पारदर्शी समाज र व्यावसायिक शुद्धता कायममा सहयोग पुग्ने बताउनुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिकास्थित  वीणा चलचित्र मन्दिरमा शनिबार सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (बक्स अफिस) शुभारम्भ कार्य

Read More

सङ्घीयताको सफल कार्यान्वयन प्रदेश नं २ ले गर्छ : मन्त्री बाँस्कोटा

Posted on June 01, 2019 | views : 2337 | सर्लाही - SLH

जेठ १८  बर्दिवास । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताउनुभएको छ । महोत्तरीको  बर्दिवासमा आज रेडियो नेपालको प्रदेश नं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम

Read More

प्रदेश २ को नीति तथा कार्यक्रम आइतबार

Posted on May 31, 2019 | views : 2302 | सर्लाही - SLH

 जेठ १७, धनुषा । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आइतबार ल्याउने तयारी गरेको छ ।  प्रदेशसभा बैठकमा प्रदेश प्रमु ख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रमबारे आज जानकारी गराउनुभएको हो ।  चालू आर्थिक वर्षमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदे

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17944 | सर्लाही - SLH

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

प्रदेश २ मा विधार्थीलाई सवारी साधनमा ४५ प्रतिशत छुट नदिएको विरोधमा रिट

Posted on May 27, 2019 | views : 4140 | सर्लाही - SLH

महेश सिंह महतो | जेठ १३, सिरहा | नेपाल सरकार र यातायात व्यवस्था विभाग र विधार्थी संघ बिच त्रिपक्षिय सम्झौता अनुसार सबै प्रदेशमा विधार्थीहरुलाई सवारी साधनमा छुट दिए पनि प्रदेश न २ मा बिद्यार्थीहरुलाई सार्वजनिक यातायातमा सम्झौता अनुसारको छुटको ब्यावस्था नभएको गुमस्ता कुमार यादवको हस्ताक्षरीत रिट निवेद

Read More

सर्लाहीमा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव फेला

Posted on May 26, 2019 | views : 2707 | सर्लाही - SLH

जेठ १२, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा हिजो साँझ फेला परेको छ ।  धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा

Read More

उखु किसानकोे रिले अनशन तोडियो

Posted on May 20, 2019 | views : 1791 | सर्लाही - SLH

 जेठ ६, सर्लाही । उखुको रकम भुक्तानी माग गर्दै रिले अनशनमा बसेका उखु किसानले अनशन तोडेका छन् । सम्पूर्ण बक्यौता रकम आगामी असोज मसान्तभित्र उद्योगले दिने निर्णय गरेपछि किसानहरुले अनशन तोडेका हुन् । बिक्री गरेको उखुको भुक्तानी दिन उद्योगले आलटाल गरेपछि आइतबारदेखि किसानहरु सदरमुकाम मलङ्गवाको शहीद

Read More

दुर्घटनामा बाबु–छोराको मृत्यु

Posted on May 18, 2019 | views : 1316 | सर्लाही - SLH

जेठ ४, सर्लाही | मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा आज जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ ।  नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा लक्ष्मणको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी न

Read More

सर्लाहीमा जीपको ठक्करबाट बाबु–छोराको मृत्यु

Posted on May 18, 2019 | views : 1983 | सर्लाही - SLH

जेठ ४, सर्लाही  । मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा आज जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ ।   नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा लक्ष्मणको मृत्यु भएको जिल्ला ट्राफिक का

Read More

छोरीको ज्यान गएपछि न्याय माग्दै बुबा

Posted on May 15, 2019 | views : 2124 | सर्लाही - SLH

जेठ १, काठमाडौँ । सर्लाहीकी ५ वर्षीया  आकृतिकुमारी साहका बुबा रामप्रवेशले चिकित्सकको लापरवाहीका कारण छोरीको ज्यान गएको भन्दै उच्चस्तरीय छानबिन गरी न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ ।  गत वैशाख २३ गते गौरैता नगरपालिका–१० सिसौटियाकी आकृतिकुमारीको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मु

Read More

सर्लाहीमा शिशुको शव फेला

Posted on May 13, 2019 | views : 1368 | सर्लाही - SLH

वैशाख ३०, सर्लाही | सर्लाहीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने बगियवामा शनिबार साँझ ५ महिने शिशुको शव फेला परको छ ।  जिल्लाको हरिपुर्वा नगरपालिका–९ बगियवा टोलस्थित पोखरी छेउको झाडीमा ५ महिने शिशुको शव फेला परको हो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पाताल मलंगवामा राखिएको छ । घटनाको बारमा थप अनुष

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15977 | सर्लाही - SLH

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु

Posted on May 11, 2019 | views : 2180 | सर्लाही - SLH

वैशाख २८, सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । सिमावर्ती विष्णु गाउँपालिका–४ विश्वनाथपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा सुनिल महतोकीे ४० वर्षीया श्रीमती बबितादेवी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बीआर ३० एच ९४३२ को मोटर

Read More

सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु

Posted on May 09, 2019 | views : 1957 | सर्लाही - SLH

बैशाख २६, सर्लाही |  सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएको छ  । हरिवनस्थित मुसलमान टोलमा ना.३ ख ५६१५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थान बस्ने शेख मेराजु बिनको १६ वर्षीय छोरा शेख खुस्बु बिनको मृत्यु भएको हो ।  ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंजतर्फ लैजाने

Read More

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

Posted on May 06, 2019 | views : 1859 | सर्लाही - SLH

 बैशाख २३, मलंगवा । सोमबार दिउँसो सर्लाहीको बसबरिया गाउँपालिका- ३ मानपुर ब्यारेज नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ। एकजना गम्भीर भएका छन्।  ज १ त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा आशिक महतोको मृत्यु भएको हो।महतोलाई उपचारक

Read More

सर्लाहीमा नदी किनारामा राखिएको एक्स्काभेटरमा आगलागी

Posted on May 06, 2019 | views : 2131 | सर्लाही - SLH

बैशाख २३, सर्लाही – सर्लाहीको बागमती नदी किनारामा राखिएको एक्स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको  छन् । नदीमा  गिट्टीबालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको एक्स्काभेटरमा सोमबार बिहान परिचय नखुलेका मानिसका समूहले आगजनी गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  एक्स्काभेटरम

Read More

शल्यक्रियाको क्रममा फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

Posted on May 06, 2019 | views : 1686 | सर्लाही - SLH

बैशाख २३, काठमाण्डौ – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो ।  ओ पोजेटिभ समूहको रगत आवश्

Read More

प्रदेश नं २ को नाम र राजधानीसम्बन्धी प्रतिवेदन हस्तान्तरण

Posted on May 02, 2019 | views : 2936 | सर्लाही - SLH

वैशाख १९, धनुषा । प्रदेश नं २ को नाम र स्थायी राजधानी बारे सुझाव सङ्कलन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्

Read More

सर्लाहीमा इनारमा खसेका एक व्यक्तिको पाँच दिनपछि जीवितै उद्धार

Posted on April 29, 2019 | views : 2748 | सर्लाही - SLH

वैशाख १६, सर्लाही ।  हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ । हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो ।  गत व

Read More

सर्लाहीमा नदीमा डुबेर दुई बालकको मृत्यु

Posted on April 27, 2019 | views : 2545 | सर्लाही - SLH

  बैशाख १४, सर्लाही । सर्लाहीमा आज पौडी खेलने क्रममा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । विजय माझीका ५ वर्षीय छोरा विकास माझीको ईश्वरपुर नगरपालिका–९ कुरैनियाका घर नजिकैको बाँधमा पौडी  खेल्ने क्रममा  डुबेर ज्यान गएको हो भने  बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौड

Read More

सर्लाहीको एक डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी

Posted on April 25, 2019 | views : 2179 | सर्लाही - SLH

वैशाख १२, सर्लाही । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।&

Read More

सर्लाहीमा ट्र्याक्टरले किच्दा नाबालिकाको मृत्यु

Posted on April 22, 2019 | views : 2240 | सर्लाही - SLH

बैशाख ९, सर्लाही । ट्र्याक्टरले किचेर आज सर्लाहीमा एक चार वर्षीया नाबालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कौडेना गाउँपालिका–६ सक्रौलका राधे रायका चार वर्षीया छोरी पूजाकुमारी राय रहेको छ । ज१त ३९५८ नंको ट्र्याक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  ट्र्याक्टर र त्यसक

Read More

२८ बालकको भारतबाट उद्धार

Posted on April 20, 2019 | views : 2422 | सर्लाही - SLH

बैशाख ७, महाेत्तरी - महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ ।चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार

Read More