२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माओवादीका नगरकमिटी अध्यक्षले गरे पार्टी परित्याग

२०८०, १६ आश्विन मंगलवार ११:४५

असोज १६, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अमरगढी नगरपालिका नगर कमिटी अध्यक्षले पार्टी परित्याग गरका छन् । विगत लामो समयदेखि माओवादी केन्द्र अमरगढी नगरसमितीमा काम गर्दै आएका यादवप्रसाद ओझाले एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका  छन्। 


अध्यक्ष ओझाले विगत लामो समयदेखि नेकपा (माओवादी केन्द्र) को सक्रिय सदस्य , अमरगढी नगरकमिटी अध्यक्षको रुपमा काम गरिरहेको जनाउँदै आजकै मितिबाट लागू हुनेगरी पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत् जनाएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्,'मैले पार्टीको सदस्यको रुपमा पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियतापूर्वक अगाडि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेँ। तर, अब उपारान्त पार्टीमा नरहेको कुरा जानकारी गराउँछु।'

विविध व्यक्तिगत कारणबस्  नगरकमिटी अध्यक्ष पदबाट र पार्टी साधारण सदस्य समेत नरहने गरी आजैका मितिबाट पार्टी परित्याग गरेको सार्वजनिक जानकारी यसै विज्ञप्तिमार्फत् गराउन चाहन्छु,'उनले विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना