By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    4 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    5 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    5 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: हत्यापछि गणेशीको शव धानको भकारीमा लुकाएकी थिइन् बुहारी शर्मिलाले
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > हत्यापछि गणेशीको शव धानको भकारीमा लुकाएकी थिइन् बुहारी शर्मिलाले
समाज

हत्यापछि गणेशीको शव धानको भकारीमा लुकाएकी थिइन् बुहारी शर्मिलाले

साझासवाल
Last updated: October 8, 2023 11:00 am
साझासवाल
3 Min Read
Share

असोज २१, काठमाडौँ | सल्यान शिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ४९ वर्षीया गणेशी रोकाको शव असोज १७ गते घरभित्रै धान राख्ने काठको भकारीमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो। असोज १५ गतेदेखि बेपत्ता भनिएकी गणेशीको हत्या उनकै कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीले गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए। 

सामान्य भनाभनको विषयलाई लिएर बुहारी शर्मिलाले घरमा कोही नभएको मौका छोपी सासू गणेशीको दाउराले टाउकोमा हानी लडाएपछि सलले घाँटी थिचेर हत्या गरी जोगिन धानको भकारीभित्र शव लुकाएर राखेको तथ्य खुलेको डिएसपी कार्कीले जानकारी दिए। 

घटना अनुसन्धानमा संलग्न जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठका अनुसार असोज १५ गते बिहान शर्मिला र उनकी सासू गणेशीबीच धान माड्न (धान चुट्न) खेतमा गएका बखत सामान्य भनाभन भएको थियो। 

सोही दिन दिउँसोमा पनि सासूबुहारी फेरि खेतमा धान माड्न गएका थिए। त्यतिखेर पनि सासूबुहारीबीच विवाद भएको थियो। 

घरमा आएर पनि फेरि विवाद भयो। त्यही विवादका क्रममा शर्मिलाले बाहिर भान्सा नजिक राखेको दाउराले सासूलाई टाउकोमा प्रहार गरेकी थिइन्। उनी लडेपछि सोही दाउराले शरीरका विभिन्न भागमा आक्रमण गरेपछि गणेशी छटपटाउन थालिन्। गणेशी छटपटाइरहेको समयमा शर्मिलाले गणेशीकै टाउकोमा बाँधेको सल (कपडा) निकालेर घाँटीमा त्यसैले कसेर हत्या गरेको तथ्य खुल्न आएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए। 

गणेशीको मृत्यु भएको यकिन भएपछि शर्मिलाले घरको तल्लो तलाको धान राख्न बनाइएको काठको भकारीमा शव लुकाइछिपाइ राखेको श्रेष्ठले जानकारी दिए। 

हत्या गरिएकी गणेशीका तीन छोरा र दुई बुहारीका साथै एक छोरी पनि छन्। गणेशीका श्रीमान तेजबहादुर रोका रोजगारको सिलसिलामा भारत गएका थिए। गणेशीका कान्छा छोरा अर्थात् शर्मिलाका श्रीमान २१ वर्षीय अम्मर रोका घटना भएको दिन बिहानै मामाघरमा टिम्मुर टिप्न भनेर गएका थिए।  गणेशीकी छोरी विद्यालय पढ्न गएकी थिइन्। 

प्रहरीका अनुसार गत वैशाखमा वनगाड कपिन्डे नगरपालिका–९ सेराकी शर्मिला र अम्मरले प्रेम विवाह गरेका थिए। शर्मिलाले हत्यापछि अपराध लुकाउन र प्रमाण नष्ट गर्नको लागि रगत लागेको कोठाको भुइँ तला लिपपोत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  बेलुका शर्मिलाले आफ्ना श्रीमान र नन्द आउँदा सासू बिहान मकै बारीतिर गएको र फर्किएर नआएको भनेर घटना लुकाउन खोजेकी थिइन्। गणेशी बेपत्ता रहेको खबरपछि पुगेका दाजु बलवीर बस्नेतले बहिनीकै घरभित्रको धान राख्ने काठको भकारीमा शव लुकाएर राखेको फेला पारेपछि प्रहरीलाई सूचना दिएका थिए। 

खबर पाउनासाथ प्रहरी प्रवक्ता श्रेष्ठको नेतृत्वको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान थालेको थियो।  घटना अनुसन्धानबाट बुहारी शर्मिलाले सासू गणेशीको हत्या गरेको खुलेपछि असोज १९ गते बेलुकी ६ बजेतिर प्रहरीले शर्मिलालाई नियन्त्रणमा लिएको थियो।  जिल्ला अदालत सल्यानले आइतबार शर्मिलालाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मलेसिया जाँदा बायोमेट्रिक किन चाहियो- सांसद खान
Next Article श्रीमान् विरुद्ध पक्राउ पुर्जी जारी भएपछि सुप्रियाको आक्रोश- निर्दोषलाई फसाउन खोज्ने ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

ओखलढुङ्गा - OKLसमाज

प्रहरी दिवस ओखलढुंगामा पनि मनाईयो (फोटो फिचर)

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौँमा चिसो बढ्यो!

57 years ago
समाज

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

57 years ago
सप्तरी - SPTसमाज

सप्तरीमा खानेपानीको समस्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?