<p><b>मङ्सिर १८, काठमाडौँ | </b>प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’को नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशी जीवित रहेको बताएका छन् ।<br></p><p>सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले विपिन जोशीलाई रिहा गर्ने विश्वास दिलाइएको पनि जानकारी गराए ।</p><p>उनले भने, ‘सरकार आफैँ गएर ल्याउन सकिने अवस्था छैन तर सरकारले यसबारे पहल गरिरहेको छ ।’</p>
Related News
