By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    16 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    17 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    22 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एक वर्षमा १ हजार ५१५ बालिका बलात्कृत, ६० जना बालबालिकाको हत्या
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > एक वर्षमा १ हजार ५१५ बालिका बलात्कृत, ६० जना बालबालिकाको हत्या
समाज

एक वर्षमा १ हजार ५१५ बालिका बलात्कृत, ६० जना बालबालिकाको हत्या

साझासवाल
Last updated: December 11, 2023 10:50 am
साझासवाल
3 Min Read
Share

मङ्सिर २५, काठमाडौँ | बाल अधिकारसम्बन्धी महासन्धिले बालबालिका विरुद्ध कुनै पनि विभेद, हिंसा र दुर्व्यवहार गर्न नहुने र नेपालको संविधानले समेत कुनैपनि बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। 

तर, नेपालमा बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन, २०८० मा उल्लेख गरिएको तथ्यांक अनुसार घरेलु हिंसाबाट उल्लेख्य बाबालिकाहरु पीडित देखिन्छन् । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ भन्दा २०७९/०८० मा बालबालिका हिंसाबाट धेरै पीडित भएको देखिन्छ । २०७८/०७९ मा जातीय छुवाछुत, घरेलु हिंसा, बहुविवाह र हत्या गरिएका बालबालिकाको संख्या एक सय आठ जना रहेकोमा २०७९/०८० मा दुई सय ३० जना पुगेका छन् । 

बालबालिकाहरू साइबर अपराधबाट पनि पीडित हुन पुगेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय बाल अधिकार परिषद्ले तयार गरेको प्रतिवेदन अनुसार साइबर अपराधबाट मात्रै एक सय ७६ जना बालबालिका पीडित रहेको देखिन्छ । जसमा शोषण, अश्लील चित्रण, फर्जी खाता, बाल यौन दुर्व्यवहार, मानहानि, ब्ल्याकमेल र हराएका विषय उल्लेख गरिएको छ । सामाजिक सञ्जालको नक्कली खाता बनाएर बालबालिकामाथि दुर्व्यवहार गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । 

बालबालिमाथि हुँदै आएको यौन दुर्व्यवहारका घटना अझै नियन्त्रणमा नआएको प्रतिवेदनले देखाउँछ । प्रतिवेदन अनुसार २०७८/०७९ मा एक हजार पाँच सय ६० बालिका बलात्कृत भएका थिए । २०७९/०८० मा भने यो संख्या केही घटे पनि बालिका बलात्कृत हुन छाडेको छैनन् भन्ने तथ्यांकले देखाउँछ । उक्त आर्थिक वर्षमा एक हजार पाँच सय १५ जना बालिका बलात्कारको सिकार हुन पुगेका छन् । समग्रमा यी दुई आर्थिक वर्षमा चार हजार तीन सय ६२ बाल बालबालिका यौन दुर्व्यवहारमा परेको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै आर्थिक वर्ष २०७९/०८० को ८० जना बालबालिकाको हत्या भएको तथ्यांकमा उल्लेख छ । 

८५ बालबालिका अभिभावसँगै कारागारमा 

प्रतिवेदन अनुसार एक सय २५ जना बालबालिका अझै पनि अभिभावकसँगै कारागारमा आश्रित छन् । ३० वटा जिल्लाका कारागारमा यी बालिबालिका अभिभावकसँगै रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी अभिभावका कारागारमा रहेका कारण तीन सय १२ बालबालिका विभिन्न संस्थाका संरक्षणमा छन् । 

वन्दी सहायता नेपालले एक सय ९० जना, प्रारम्भिक बालबिकास केन्द्रले २७ जना, पीडित सेवा संघले १६ जना, वन्दी सहायता नियोगले ६२ जना, नेपाल बाल संगठनले दुई जना र पारिजात बचेरा बासले दुई जना गरी ३१२ जना बालबालिका संरक्षणमा राखेको प्रतिवेदनमा उल्लेख छ ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article रुसी सेनामा २०० भन्दा बढी नेपाली छन्, युक्रेनी सेनामा तथ्यांक खोज्दैछौं : प्रधानमन्त्री
Next Article दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्घाखाँची - AGKकाठमाडौँ - KTMसमाज

छोरी बलात्कारी गर्ने बाबुलाई जन्मकैद

57 years ago
काठमाडौँ - KTMसमाज

मदन भण्डारी राजमार्ग निर्माण प्रस्ताव स्वीकृत, राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने

57 years ago
कन्चनपुर - KNCसमाज

उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया सम्पन्न

57 years ago

देशमा मानव संकट परेका बेला माधव नेपाल कर्नाली भ्रमणमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?