By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    20 minutes ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    40 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    1 hour ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रहरीले बल प्रयोग गरेपछि भड्किन पुग्याे आन्दोलन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > प्रहरीले बल प्रयोग गरेपछि भड्किन पुग्याे आन्दोलन
समाज

प्रहरीले बल प्रयोग गरेपछि भड्किन पुग्याे आन्दोलन

साझासवाल
Last updated: December 29, 2023 8:56 am
साझासवाल
2 Min Read
Share

पुस १३, काठमाडौँ | ग्वार्कोस्थित ईपीएस कार्यालयले १८ जनालाई आज बोलाएको थियो । एक सार्वजनिक सूचना जारी गर्दै सुरज पाठकसहित १८ जना बिहान १० बजे नै कार्यालयमा पुगिसकेका थिए । उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशअनुसार नै कार्यालयले उनीहरूलाई शाखा कार्यालयमा आवेदन दिन बोलाएको थियो ।

आवश्यक कागजातसहित उनीहरू पुगे र आवेदनका लागि निवेदन दिइसकेका थिए । त्यही बेला कार्यालय बाहिर मानिसहरूको बाक्लो भीड लागिरहेको थियो । बाहिरको भीड पनि त्यही १८ जनामध्येकै थिए । सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भन्ने थियो । त्यसका विरुद्धमा अदालत गएर १८ जनाले अन्तरिम आदेश पाएर आवेदन दिन पाए । तर, अन्यले नपाएपछि बाहिरको भीड आक्रोशित बन्दै गयो । कार्यालय परिसरमा भीड निकै बढेपछि सुरक्षा उपस्थिति पनि थपिँदै गयो । ईपीएस कार्यालयका निर्देशन गुरूदत्त सुवेदीले उनीहरू बाहिर शान्तिपूर्ण विरोध प्रदर्शनमा आएकाले बल प्रयोग गर्न प्रहरीसँग अनुरोध गरेका थिए ।

त्यही आधारमा केही समयसम्म सामान्य धकेलाधकेलको अवस्था थियो । त्यहीबीचमा प्रहरीले भीडमाथि बल प्रयोग गरिदियो । र उनीहरू थप आक्रोशित बने । र बालकुमारीको मुख्य सडकतर्फ लागे । जहाँ उनीहरूको आन्दोलन भड्किलो बन्न पुग्यो ।

‘प्रहरीलाई बल प्रयोग नगरिदिनुहोला भनेर अनुरोध गरेको थिए । गृहमन्त्रालयमा समेत यो विषयमा जानकारी गराएका थिए । तर, प्रहरीले लाठ्ठी चार्ज गरेपछि उनीहरू आक्रोशित बन्न पुगेछन्’ निर्देशक सुवेदीले भने ।  

निर्देशक सुवेदी त्यही विषयमा छलफल गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गएका थिए । उनी मन्त्रालयमा भएको समय उता कार्यालयमा भने आन्दोलनकारीले भौतिक पूर्वाधार मन्त्रीको गाडी नै जलाइदिए । प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित बनेका उनीहरूले मन्त्रीकै गाडीमा आगजानी गरेका हुन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बालकुमारी आन्दाेलनमा प्रहरीको गोली लागेका २३ वर्षीय प्रदर्शनकारीको मृत्यु
Next Article बालकुमारी घटनामा थप एक जनाको अवस्था चिन्ताजनक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

आत्महत्या दुरूत्साहनको आरोपमा झापामा शिक्षक पक्राउ

57 years ago
काठमाडौँ - KTMसमाज

लकडाउन सङ्क्रमण नियन्त्रण गर्न प्रभाबकारी : केजरीवाल

57 years ago
पर्बत - PBTसमाज

बालबालिकाको मनमा रमाउँदै सफल गुरुआमा कमला

57 years ago
मुख्य समाचारमौसम अपडेटसमाज

आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?