२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जसपाले इलाममा थेगिमलाई सघाउने, बझाङमा रामबहादुरलाई उमेदवार बनायो

२०८०, २२ चैत्र बिहीबार ०८:३८

चैत २२, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले इलाम क्षेत्र नम्बर २ मा पहिचानवादीतर्फका स्वतन्त्र उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए । त्यस्तै, बझाङ–१ ‘क’ मा आफ्नै पार्टीबाट उमेदवार उठाउने निर्णय गरिएको छ । रामबहादुर जाग्रीलाई उमेदवार बनाउने निर्णय गरिएको प्रवक्ता सुमनले जानकारी दिए । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उमेदवारी दर्ता हुँदैछ । 

त्यस्तै, बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ रिक्त रहेको पदमा हसिना खानलाई सांसद बनाउने निर्णय गरेको छ । खानलाई सांसद बनाउन निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको उनले जानकारी दिए । बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह