By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    11 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    14 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    15 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    15 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    18 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा
समाज

‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा

साझासवाल
Last updated: May 31, 2024 8:15 am
साझासवाल
2 Min Read
Share

जेठ १८, काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर १० गते बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । 

दुवैमा अहिलेका ‘स्टार’ कलाकारको अभिनय भएकाले यसलाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको थियो । यी दुई फिल्मले शनिबारसहित तीनवटा विदा भेटेका थिए । र, विदामा दुवैले राम्रो कमाए । तर, दोस्रो हप्तामा प्रवेश गर्दा पनि दुवै फिल्मका निर्माताले व्यापार सार्वजनिक गर्न सकेका छैनन् ।

फेसबुकमा हरेकदिन हाउसफुलको तस्वीर राखिरहेका दुईटै फिल्मका निर्माताले व्यापार सार्वजनिक नगरेपछि भने धेरैमा आशंका उब्जिएको छ । कतै अपेक्षाअनुसार ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले व्यापार नगरेका त होइन भन्ने प्रश्न उठेको छ । बुझिएअनुसार यी दुवै फिल्मका निर्माता एकअर्काको रणनीति हेरेका बसेका छन् । यसैले दुईवटै टिम ‘तैँ चुप मैँ चुप’को अवस्थामा देखिएको छ ।

यद्यपि, फिल्मसम्बन्धी जानकारी गराउने कार्यक्रम ‘रजतपट’ले आफ्नो अनुसन्धानको आधारमा बिहीबार दुवै फिल्मको एक हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । पहिलो हप्ता दुई फिल्मको गरी साढे ५ करोड व्यापार रहेको जनाइएको छ । र, यी दुवै फिल्मले समान २ करोड २५ लाख बाँडेको उल्लेख छ । तर, यो रिपोर्टलाई लिएर दुवै निर्माताबाट आधिकारिक पुष्टि भएको छैन ।

‘रजतपट’को रिपोर्टलाई आधार मान्ने हो भने ‘पूजार सार्की’ र ‘फर्की फर्की’को व्यापार न अपेक्षाकृत न निराशाजनक देखिन्छ । तर, यो हिसाबले दुवै फिल्मलाई घरेलु बजारबाट लगानी उठाउन अझै ठूलो संघर्ष गर्नुपर्नेछ । ‘पूजार सार्की’ले लगानी उठाउन कम्तिमा ६ करोड र ‘फर्की फर्की’ले ८ करोड ग्रस व्यापार गर्नुपर्ने दबाब छ । यो हप्ताको व्यापार यी दुवै फिल्मका लागि निर्णायक रहनेछ ।

‘फर्की फर्की’ अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म हो । सुयोग गुरूङको लेखन एवं निर्देशन रहेको फिल्म रोहित अधिकारी र ओमप्रकाश अग्रवालले निर्माण गरेका हुन् । ‘टाइम लुप’ कथामा बनेको फिल्ममा लभस्टोरी पनि छ । 

‘पूजार सार्की’ आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू अभिनित फिल्म हो । दिनेश राउत निर्देशित फिल्म विकास सुवेदीले लेखेका हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् । फिल्म जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने सङ्घर्ष कथामा बनेको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सहकारी रकम हिनामिनाको आरोपमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै
Next Article अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

म्युजिक भिडियाे ‘रेशम फिरिरि’ लाेकापर्ण

57 years ago
दैलेख - DLKसमाज

आफ्नै छोरीको हत्या आरोपमा जन्मकैद

57 years ago
काठमाडौँ - KTMसमाजसुनसरी - SNS

जनप्रतिनिधिले भने- भोट अर्कैलाई हाल्ने, राहत हामीसँग माग्ने ?

57 years ago
भक्तपुर - BKTसमाज

भक्तपुरमा पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?