२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रिल्स बनाउने क्रममा झरनामा खस्दा इन्स्टाग्राम इन्फ्ल्युन्सरको मृत्यु

२०८१, ३ श्रावण बिहीबार ०७:४९

साउन ३, काठमाडौँ । इन्स्टाग्रामका लागि रिल्स बनाउने क्रममा चिप्लिएर झरनामा खस्दा भारतीय इन्फ्ल्युन्सर आन्भी कामदारको मृत्यु भएको छ । २७ वर्षीया आन्भी ३०० फिट अग्लो झरनाबाट बुधबार खसेकी थिइन् । 


उनको उद्धार गर्न सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्धारकर्ता खटिएका थिए । उद्धार गरेर ल्याउँदासम्म उनी जिवितै थिइन् । उपचारका लागि अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनी आफ्ना सात जना साथीसँग मनगाउँ जिल्लाको कुम्बे झरनामा पुगेकी थिइन् । रिल्स बनाउने क्रममा चिप्लिंदा उनी झरनामा परी ३०० फिट तल झरेकी थिइन् । 

इन्स्टाग्राममा दुई लाख ६० हजार बढी फलोअर भएकी कामदार विशेषगरी पर्यटन प्रवर्द्धन गर्ने इन्फ्ल्युन्सरका रूपमा परिचित थिइन् । त्यसबाहेक उनी 'डेलोइट' नामक प्रविधि कम्पनीमा चार्टर अकाउन्टेन्टको काम गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान